स्थानीय समय अनुसार नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा आयोजित ब्रिक्स मुलुकका नेतागणबीचको ११औं वार्तामा बोल्दै हङकङको वर्तमान परिस्थिति सम्बन्धि चीन सरकारको अडान स्पष्ट पार्नुभएको छ।
स्थानीय समय अनुसार, नोभेम्बर १४ तारिख ब्रिक्स मुलुकका नेतागणको ११ औं वार्ता ब्राजिलको राजधानी ब्रासिलियामा आयोजित भएको छ।
स्थानीय समयअनुसार, नोभेम्बर चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रासिलियामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटघाट गर्नुभएको छ।
स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोह ब्रासिलियामा आयोजित भएको छ।
स्थानीय समय अनुसार नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ।
स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको ब्रासिलियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।
स्थानीय समयअनुसार १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोसँग भेटवार्ता गर्नुभएको छ।
स्थानीय समय अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ ली युआनले ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपोउलोस र उहाँकी श्रीमतीको साथमा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण गर्नुभएको छ।
स्थानीय समयअनुसार, नोभेम्बर बाह्र तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा ब्रासिलिया पुग्नुभयो।
ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले ग्रीसका प्रधानमन्त्री किरिआकोस मित्सोटाकिस जोडीका साथमा कोस्को सिपिङको पिराएस बन्दरगाह परियोजनाको निरीक्षण गर्नुभएको छ।
ग्रीसको स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एथेन्समा ग्रीसका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग अलग अलग भेट-वार्ता गर्नुभएको छ।
स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख बेलुकी ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोस तथा उहाँकी श्रीमतीले राष्ट्रपति भवनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमतीको लागि भव्य स्वागत समारोह आयोजना गर्नुभएको छ।