नेपाली

सी चिनफिङद्वारा रकेट सेनाको एउटा ब्रिगेडको भ्रमण

criPublished: 2024-10-19 17:11:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १७ तारिख रकेट सेनाको एउटा ब्रिगेडको भ्रमण गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले नयाँ युगमा सेनालाई सुदृढ बनाउने सोचलाई राम्ररी कार्यान्वयन गर्ने, नयाँ युगको सैन्य रणनीतिक सिद्धान्तलाई कार्यान्वयन गर्ने र रणनीतिक क्षेप्यास्त्र बलको निर्माण र परिचालन प्रयोगका विशेषता र नियमलाई आत्मसात गर्ने आवश्यकतामा जोड दिनुभयो। राजनीतिक मार्गदर्शनको पालना गर्ने, मिशन जिम्मेवारीलाई सुदृढ गर्ने, कडा परिश्रम गर्ने, सेनाको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने, रणनीतिक प्रतिरोधात्मक क्षमता र वास्तविक लडाइँ क्षमता अभिवृद्धि गर्ने र पार्टी तथा जनताले तोकेका विभिन्न कार्य दृढतापूर्वक पूरा गर्ने पनि सी चिनफिङले दोहोर्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn