नेपाली भाषा
मानव अधिकारका नामामा अमेरिकाद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप
विस्तृत विषय2019-12-02 15:04September 19 2021 21:07:11

मानव अधिकारका नामामा अमेरिकाद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप

सिनह्वा समाचार समितिले हिजो डिसेम्बर १ तारिख “अमेरिकाले मानव अधिकारको नाउँमा हङकङ मामिला तथा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको हास्यस्पद नाटक रोक्नुपर्ने” शीर्षकमा टिप्पणी लेख प्रकाशित गरेको छ। सो टिप्पणी लेखका अनुसार, अमेरिकाले हाल तथाकथित “हङकङको मानव अधिकार तथा प्रजातन्त्र”लाई ऐनको रुपमा बनाएर मानव अधिकार तथा प्रजातन्त्रको नाउँमा प्रभूत्ववाद अपनाएर “एक देश दुई व्यवस्था”लाई ध्वस्त पारेको छ।

“चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी निकायको आधारभूत संगठनहरूको कार्य नियमहरु” र “चिनियाँ कम्युनिष्ट पार्टी सरकारी स्वामित्वयुक्त व्यवसायहरुको आधारभूत संगठनहरुको कार्य नियमहरु”को लेखाजोखा गर्ने
विस्तृत विषय2019-11-29 19:21September 19 2021 21:07:11

“चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी निकायको आधारभूत संगठनहरूको कार्य नियमहरु” र “चिनियाँ कम्युनिष्ट पार्टी सरकारी स्वामित्वयुक्त व्यवसायहरुको आधारभूत संगठनहरुको कार्य नियमहरु”को लेखाजोखा गर्ने

आज २९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनैतिक व्युरोले एउटा बैठक आयोजित गरेको छ। बैठकमा “चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी निकायको आधारभूत संगठनहरूको कार्य नियमहरु” र “चिनियाँ कम्युनिष्ट पार्टी सरकारी स्वामित्वयुक्त व्यवसायहरुको आधारभूत संगठनहरुको कार्य नियमहरु”लाई लेखाजोखा गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ उक्त बैठकमा सहभागी हुनुभएको छ।

चिनियाँले कुनै पनि बाह्य धम्कीसमक्ष आत्मसमर्पण गर्दैन
विस्तृत विषय2019-11-29 19:20September 19 2021 21:07:11

चिनियाँले कुनै पनि बाह्य धम्कीसमक्ष आत्मसमर्पण गर्दैन

हाल अमेरिकाले तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र बिधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरेको छ जसले हङकङ हिंसात्मक अपराधीलाई सार्वजनिक रूपमा समर्थन गरी हङकङ मामिला र चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको भयंकर रूपमा विपरित गएको छ साथै हङकङलाई डामाडोल बनाउने र चीनको विकासलाई अवरूद्ध गर्ने अमेरिकाको खतरनाक लक्ष्य पनि स्पष्ट रूपमा देखिएको छ। तर यस पटक अमेरिकाले गलत विचार गरेको छ किनभने कुनै पनि धम्कीले हङकङ देशबन्धुलगायत १.४ अर्ब चिनियाँ डराउने छैन।

हङकङ विधेयक राजनीतिक प्रहसन मात्रै
विस्तृत विषय2019-11-28 18:59September 19 2021 21:07:11

हङकङ विधेयक राजनीतिक प्रहसन मात्रै

अमेरिकी प्रशासनले २७ तारिख तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरी हङकङ मामिला र चीनको आन्तरिक मामिलामा सार्वजनिक रूपमा हस्तक्षेप गरेको छ।

चीनका लागि अमेरिकी राजदूतलाई चीनको परराष्ट्र मन्त्रालयद्वारा बोलावट
विस्तृत विषय2019-11-28 18:58September 19 2021 21:07:11

चीनका लागि अमेरिकी राजदूतलाई चीनको परराष्ट्र मन्त्रालयद्वारा बोलावट

चीनका उप-परराष्ट्रमन्त्री ल यु छङले २८ तारिख चीनका लागि अमेरिकी राजदूत टेरि ब्रान्स्टाडलाई बोलाएर हङकङ मानवअधिकार तथा प्रजातन्त्र विधेयक कानूनको रूपमा पारित भएकोबारे कडा चासो तथा विरोध व्यक्त गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी र सुरिनामका राष्ट्रपति बीच भेट-वार्ता
विस्तृत विषय2019-11-27 19:45September 19 2021 21:07:11

चीनका राष्ट्राध्यक्ष सी र सुरिनामका राष्ट्रपति बीच भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २७ तारिख पैचिङमा सुरिनामका राष्ट्रपति देसीरे देलानो देसी बौतेर्सेसँग भेट-वार्ता गर्नुभएको छ। उहाँहरूले चीन-सुरिनाम रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना गर्ने घोषणा गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीद्वारा सैन्य एकेडेमीका प्रिन्सिपलहरूको तालिम समारोहलाई सम्बोधन
विस्तृत विषय2019-11-27 19:02September 19 2021 21:07:11

राष्ट्राध्यक्ष सीद्वारा सैन्य एकेडेमीका प्रिन्सिपलहरूको तालिम समारोहलाई सम्बोधन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सैन्य एकेडेमीका प्रिन्सिपलहरुको तालिमको उद्घाटन समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभयो। पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट उहाँले सैन्य एकेडेमीका प्रिन्सिपलहरु र सैन्य शिक्षाको क्षेत्रमा सहभागी सबै कर्मचारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

व्यापक गहन सुधार,केन्द्रिय समितिको बैठकलाई सी चिनफिङद्वारा अध्यक्षता
विस्तृत विषय2019-11-27 15:08September 19 2021 21:07:11

व्यापक गहन सुधार,केन्द्रिय समितिको बैठकलाई सी चिनफिङद्वारा अध्यक्षता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष, व्यापक गहन सुधार, केन्द्रिय समितिका प्रमुख सी चिनफिङले नोभेम्बर छब्बीस तारिख व्यापक गहन सुधार, केन्द्रिय समितिको एघारौँ बैठकलाई अध्यक्षता गर्नका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

हिंसात्मक गतिविधि र डामाडोल परिस्थिति नियन्त्रण नै वर्तमान जनमतको आग्रह
विस्तृत विषय2019-11-26 18:59September 19 2021 21:07:11

हिंसात्मक गतिविधि र डामाडोल परिस्थिति नियन्त्रण नै वर्तमान जनमतको आग्रह

हालै अमेरिकी कांग्रेसले तथाकथित सन् २०१९ हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गरेको छ जसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी हिंसात्मक अपराधलाई समर्थन गरेको छ। चीनले त्यसको कडा विरोध र निन्दा गरेको छ।

चौधौं पञ्चवर्षीय योजनालाई उच्च-स्तरको बनाउने प्रधानमन्त्री ली ख छ्याङको भनाई
विस्तृत विषय2019-11-26 18:45September 19 2021 21:07:11

चौधौं पञ्चवर्षीय योजनालाई उच्च-स्तरको बनाउने प्रधानमन्त्री ली ख छ्याङको भनाई

उहाँले सो अवधिमा चीनले आफ्नो विकासको मोडलाई परिवर्तन गर्ने, आफ्नो आर्थिक संरचनालाई अनुकूलन बनाउने र विकासको शक्तिलाई परिवर्तन गर्ने महत्वपूर्ण अवस्थामा रहने पनि उल्लेख गर्नुभयो।

हङकङ समस्याबारे चीनको परराष्ट्रद्वारा अमेरिकी राजदूतलाई बोलावट
विस्तृत विषय2019-11-26 16:46September 19 2021 21:07:11

हङकङ समस्याबारे चीनको परराष्ट्रद्वारा अमेरिकी राजदूतलाई बोलावट

सो बारे चीनका उप परराष्ट्र मन्त्री चङ च क्वाङले २५ तारिखका दिन चीनका लागि अमेरिकी राजदूत टेरि ब्रान्स्टाडलाई बोलाएर कुराकानी गर्नुभएको छ। उहाँले हङकङ समस्याबारे अमेरिकाको कडा विरोध गर्नुका साथै हङकङ मामिला, चीनको आन्तरिक मामिला भएकाले अमेरिकाले हस्तक्षेप नगर्न आग्रह गर्नुभयो।

चीनले विदेशी बौद्धिक सम्पदा अधिकारहरूको सम्मान र संरक्षण गर्ने
विस्तृत विषय2019-11-26 16:45September 19 2021 21:07:11

चीनले विदेशी बौद्धिक सम्पदा अधिकारहरूको सम्मान र संरक्षण गर्ने

चिनियाँ राष्ट्रिय बौद्धिक सम्पदा अधिकार व्यूरोका सम्बन्धित अधिकारीले पैचिङमा चीनद्वारा विदेशी बौद्धिक सम्पदा अधिकारहरूको सम्मान र संरक्षण गर्ने र विदेशी सरकारहरूले चिनियाँ बौद्धिक सम्पदाको सुरक्षा गर्नसक्ने बताए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान