नेपाली

जैविक विविधता सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिमा भाग लिने पक्षबीच १६औँ सम्मेलन हुँदै

criPublished: 2024-10-28 14:38:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१२ दिने जैविक विविधता सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिमा भाग लिने पक्षबीचको १६औँ सम्मेलन कोलम्बियाको कालीमा जारी छ। सम्मेलनमा केन्द्रित छलफलका लागि चीनले आफ्नो राष्ट्रिय जैविक विविधता रणनीति र कार्य योजना प्रस्तुत गरेको छ।

चीन जैविक विविधता सम्बन्धी महासन्धिको १५औँ सदस्य सम्मेलनको अध्यक्ष हो र सबै पक्षको अडानलाई समन्वय गर्न जैविक विविधता संरक्षणसम्बन्धी धेरैपटक विश्वव्यापी संवादको नेतृत्व गरेको छ। सन् २०२२ को डिसेम्बर खुनमिङ-मोन्ट्रियल विश्व जैविक विविधता फ्रेमवर्क १९० भन्दा बढी देशबाट सहमति प्राप्त भएर पारित गरिएको थियो जुन जैविक विविधता सम्बन्धी महासन्धिको आधारमा पुगेका केही सम्झौतामध्ये एक हो र अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण सम्झौतामध्येको एक पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn