नेपाली

सी चिनफिङद्वारा चीनको हाइयाङ विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूलाई जवाफी चिठ्ठी

criPublished: 2024-10-25 15:00:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चि फिङले चीनको हाइयाङ विश्वविद्यालयको स्थापनाको १००औँ वार्षिकोत्सवको अवसरमा सबै शिक्षक तथा विद्यार्थीहरूलाई बधाई दिनुभएको छ।

सी चिनफिङले जवाफी चिठ्ठीमा विद्यालयको स्थापनाको शताब्दीलाई नयाँ सुरुवात बिन्दुको रूपमा लिने, वैज्ञानिक र प्राविधिक विकास र राष्ट्रिय रणनीतिक आवश्यकतालाई मार्गदर्शनको रूपमा लिने, नीलो सपनाहरू भएका र समयका महत्वपूर्ण जिम्मेवारीहरूका लागि योग्य भएका थप उत्कृष्ट समुद्री प्रतिभाहरू उत्पादन गर्ने, शिक्षा र समुद्री शक्तिमा शक्तिशाली देश निर्माण गर्न थप योगदान गर्नुपर्नेमा जोड दिनुभयो।

हाइयाङ विश्वविद्यालय सन् १९२४ मा स्थापना भएको थियो र सन् २००२ मा छिनताउ हाइयाङ विश्वविद्यालयबाट चीन हाइयाङ विश्वविद्यालयको नामकरण गरिएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn