नेपाली

अधिकांश अमेरिकी मतदाताद्वारा अमेरिकी लोकतन्त्र खतरामा रहेको ठहर

criPublished: 2024-10-28 14:36:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

न्यूयोर्क टाइम्स र सिएना कलेजद्वारा संयुक्त रूपमा गरिएको सर्वेक्षण अनुसार, तीन-चौथाई अर्थात् (७६ प्रतिशत)भन्दा बढी अमेरिकी मतदाताले अमेरिकी लोकतन्त्र खतरामा रहेको ठहर लिएका छन्। तीमध्ये २१ प्रतिशत मतदाताले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पका कारण लोकतन्त्र खतरामा पर्ने मानेका छन् भने १४ प्रतिशतले अमेरिकी सरकार र त्यसको भ्रष्टाचारका कारणले लोकतन्त्र खतरामा परेको ठानेका छन्।

यो सर्वेक्षण अक्टोबर २० देखि २३ तारिखसम्म भएको थियो जसमा २५१६ जना अमेरिकी मतदाताले भाग लिएका थिए।

Share this story on

Messenger Pinterest LinkedIn