नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फिर्ता

criPublished: 2024-10-25 14:25:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २४ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रुसको कजानमा ब्रिक्स शिखर सम्मेलनको १६औँ बैठकमा भाग लिएपछि विशेष विमानद्वारा पैचिङ फर्किनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतकि ब्यूरोका स्थायी सदस्य एवम केन्द्रिय कार्यालयका प्रमुख छाइ छी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम परराष्ट्रमन्त्री वाङ यी लगायत एकै साथ पैचिङ फर्किनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn