नेपाली भाषा

दृश्य फाइलहरु

बसन्त महोत्सवको बेलाको चीन
विस्तृत विषय2015-02-16 09:25October 25 2020 01:22:49

बसन्त महोत्सवको बेलाको चीन

चीन सँस्कृतिको धनी राष्ट्र हो। चीनमा परम्परादेखि चलनचल्तीमा रहेका धेरै रीतिरिवाजहरू आज पनि कायम छन्। अनि चिनियाँहरू नव वर्षलाई स्वागत गर्ने क्रममा नयाँ वर्ष आउनु केही दिनदेखि नव वर्षको पन्ध्रौं दिनसम्म विविध कार्यक्रमहरू गरेर बसन्त महोत्सव मनाउने गर्दछन्। ती कार्यक्रम र बसन्त महोत्सवको तयारी यस भिडियोमा हेर्नसक्नु हुनेछ। चिनियाँ नव वर्षलाई स्वागत गर्दै भन्ने गरिन्छ। छुनचे ख्वाइल।

चीन आज
विस्तृत विषय2015-02-16 09:23October 25 2020 01:22:49

चीन आज

विशाल चीनको ईतिहास पनि अन्तरिक्षबाट देखिने ग्रेटवालजस्तै लामो छ। यस भिडियोमा प्राचीनदेखि आजको चीनसम्म आइपुग्दाका केही दर्शनीय झलकहरू हेर्नसक्नु हुन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान