चीन सँस्कृतिको धनी राष्ट्र हो। चीनमा परम्परादेखि चलनचल्तीमा रहेका धेरै रीतिरिवाजहरू आज पनि कायम छन्। अनि चिनियाँहरू नव वर्षलाई स्वागत गर्ने क्रममा नयाँ वर्ष आउनु केही दिनदेखि नव वर्षको पन्ध्रौं दिनसम्म विविध कार्यक्रमहरू गरेर बसन्त महोत्सव मनाउने गर्दछन्। ती कार्यक्रम र बसन्त महोत्सवको तयारी यस भिडियोमा हेर्नसक्नु हुनेछ। चिनियाँ नव वर्षलाई स्वागत गर्दै भन्ने गरिन्छ। छुनचे ख्वाइल।
विशाल चीनको ईतिहास पनि अन्तरिक्षबाट देखिने ग्रेटवालजस्तै लामो छ। यस भिडियोमा प्राचीनदेखि आजको चीनसम्म आइपुग्दाका केही दर्शनीय झलकहरू हेर्नसक्नु हुन्छ।