नेपाली

पुटिनद्वारा सिजिटिएनको प्रश्नको जवाफ: चीन र रूसबीचको सम्बन्ध पारस्परिक सम्मानको आधारमा छ

criPublished: 2024-10-19 18:49:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१६ औँ ब्रिक्स नेताहरुको बैठक अक्टोबर २२ देखि २४ सम्म रुसको मस्कोमा आयोजना हुने छ । रुसी राष्ट्रपति पुटिनले मस्कोमा ब्रिक्स राष्ट्रहरुका मुख्य मिडिया प्रतिनिधिहरुसँग भेट गर्दै चाइना मिडिया ग्रुपका पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ। जवाफअनुसार चीन-रूस सम्बन्ध आपसी सहयोग र आपसी सम्मानमा आधारित छ, यो एक सहमति मात्र होइन, व्यावहारिक कार्य पनि हो।

उहाँका अनुसार हालैका वर्षहरूमा चीन र रुसको समानता र पारस्परिक लाभको आधारमा संयुक्त प्रयासबाट लाभान्वित हुँदै चीन र रुसबीचको व्यापार द्रुत गतिमा बढेको छ। चीन र रुसले ऊर्जा, कृषि, पूर्वाधार, विज्ञान र प्रविधि लगायत विभिन्न क्षेत्रमा सहयोगलाई सुदृढ गर्दै जाने छ ।

Share this story on

Messenger Pinterest LinkedIn