नेपाली

परराष्ट्र मन्त्रालयद्वारा अमेरिकी र क्यानडाली युद्धपोतहरूले थाइवान जल डमरु पार गरेकोबारे जवाफ

CRIPublished: 2024-10-21 18:44:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २१ तारिख परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभयो।

अमेरिका र क्यानाडाका युद्धपोतहरूले थाइवान जल डमरु पार गरेकोबारे सम्बन्धित पत्रकारको प्रश्नको उत्तरमा लिन च्यानले थाइवान चीनको पृथक्करण गर्न नपाइने भू-भाग भएको भन्दै थाइवान समस्या कुनै पनि यात्राको स्वतन्त्रताको विषय होइन, भन्नुभयो। उहाँले भन्नुभयो, 'बरु यो चीनको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णतासँग सम्बन्धित मुद्दा हो।'

चीनले यात्रा स्वतन्त्रताको नाममा कुनै पनि देशले चीनको सार्वभौमिकता र सुरक्षामा धम्की दिने कुराको दृढ विरोध गरेको उहाँले औँल्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn