राष्ट्राध्यक्ष सी चिनफिङ ब्रिक्स नेताहरूको रात्रिभोजमा सहभागी
२२ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ रूसको काजानमा ब्रिक्स नेताको रात्रिभोजमा सहभागी हुनुभएको छ।