नेपाली भाषा
मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि पाँचौँ प्रशासक नियुक्त
विस्तृत विषय2019-09-11 18:43October 20 2019 14:31:59

मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि पाँचौँ प्रशासक नियुक्त

चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर ११ तारिख पैचिङमा ह यिछङलाई चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि पाँचौं प्रशासक नियुक्त गर्ने राज्य परिषदको ७१९ नम्बरको निर्णय निर्देशन दिनु भएको छ।

शिक्षक दिवसमा राष्ट्राध्यक्ष सीको शुभकामना
विस्तृत विषय2019-09-10 15:24October 20 2019 14:31:59

शिक्षक दिवसमा राष्ट्राध्यक्ष सीको शुभकामना

चीनमा ३५ औँ शिक्षक दिवसका अवसरमा गुरु दिवस मनाउने समारोह अर्थात् चिनियाँ राष्ट्रिय शैक्षिक क्षेत्रमा अग्र समूह र व्यक्ति पुरस्कार वितरण समारोह सेप्टेम्बर १० तारिख पैचिङमा आयोजित भएको छ।

सुधार गहन पार्ने समितिको दशौं सम्मेलन आयोजित
विस्तृत विषय2019-09-10 15:23October 20 2019 14:31:59

सुधार गहन पार्ने समितिको दशौं सम्मेलन आयोजित

सेप्टेम्बर ९ तारिख दिउँसो, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङले केन्द्रीय समितिको सुधार गहन पार्ने समितिको दशौं सम्मेलनको अध्यक्षता गर्दै सम्बोधन गर्नुभएको छ।

उत्तर कोरियाको ७१ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्राध्यक्ष सीको बधाइ सन्देश
विस्तृत विषय2019-09-09 15:15October 20 2019 14:31:59

उत्तर कोरियाको ७१ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्राध्यक्ष सीको बधाइ सन्देश

आज सेप्टेम्बर ९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले उत्तर कोरियाको ७१ औं राष्ट्रिय दिवसका अवसरमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम चोङ ऊनलाई बधाइ सन्देश पठाउनुभएको छ।

चिनियाँ पूँजी बजारको सुधारलाई गहन पार्ने सूचना झन् स्पष्ट
विस्तृत विषय2019-09-03 10:42October 20 2019 14:31:59

चिनियाँ पूँजी बजारको सुधारलाई गहन पार्ने सूचना झन् स्पष्ट

हालै चिनियाँ राज्य परिषद्अन्तर्गत बैकिङ स्थिरता तथा विकास समितिले चिनियाँ पूँजी बजारको सुधारलाई अझ गहन पार्ने निर्णय गरेको छ। ठिक एक साताअघि चीन धितो नियामक आयोगले चिनियाँ पूँजी बजारको सुधारसम्बन्धी समग्र योजना आधारभूत रूपमा निश्चित भएको जनाएको थियो। जसबाट हेर्दा चिनियाँ पूँजी बजारको सुधारलाई गहन पार्ने सूचना झन् झन् स्पष्ट भएको देखिन्छ। साथै पूँजी बजारले वास्तविक अर्थ व्यवस्थालाई समर्थन गर्ने क्षमता अझ सबल पारिनेछ।

प्रशासनिक उपायमार्फत अमेरिकी उद्योग-व्यवसायलाई चीनबाट फिर्ता लिन बाध्य तुल्याउने कर्तुत एकपक्षीय
विस्तृत विषय2019-08-25 19:05October 20 2019 14:31:59

प्रशासनिक उपायमार्फत अमेरिकी उद्योग-व्यवसायलाई चीनबाट फिर्ता लिन बाध्य तुल्याउने कर्तुत एकपक्षीय

अमेरिकाले चीनले अमेरिकातर्फ निर्यात गर्ने कुल रकम तीन खर्ब अमेरिकी डलरको सामानका लागि 10प्रतिशतको भन्सार कर असुल्ने छ। यसबारे चीनले जवाफी कारवाही कदम चाल्नुपर्ने छ। केही अमेरिकीले अमेरिकी कम्पनीलाई चीनबाट फिर्ता लिन, सट्टा योजना खोज्न वा लगानीका लागि अमेरिका फर्कन आदेश दिएका छन्। यो भनाईले बजारमूलक अर्थतन्त्रको व्यवस्था उल्लंघन गरेको छ। यो भनाई अमेरिकाको आर्थिक क्षेत्रद्वारा विरोध गरिएको छ।

भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो-अन्तर्राष्ट्रिय जगत
विस्तृत विषय2019-08-25 16:29October 20 2019 14:31:59

भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो-अन्तर्राष्ट्रिय जगत

अमेरिकी सरकारले तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि 10 प्रतिशतको भन्सार कर थप्ने घोषणा गरेको थियो। अमेरिकाको कदमप्रति चीनले 23 तारिख बाध्यतावश जवाफी कदम प्रस्तुत गरेको छ। अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चीनले त्यसको कडा विरोध गरेको छ।

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा मकाउका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य
विस्तृत विषय2019-08-25 15:42October 20 2019 14:31:59

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा मकाउका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य व्यक्त गर्दै ह यि छङ निर्वाचित हुनुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

मकाउका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा मकाउ प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य
विस्तृत विषय2019-08-25 15:32October 20 2019 14:31:59

मकाउका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा मकाउ प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य दिनुभएको छ। ती जिम्मेवार व्यक्तिले आज मकाउ विशेष प्रशासनिक क्षेत्रले कानूनबमोजिम आयोजना गरेको पाँचौं प्रमुख प्रशासकको निर्वाचनमा ह यि छङ अत्याधिक मतले निर्वाचित भएकोमा ह यि छङलाई शुभकामना दिएको बताउनुभयो।

ह यी छङ मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा विजयी
विस्तृत विषय2019-08-25 14:47October 20 2019 14:31:59

ह यी छङ मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा विजयी

मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखको निर्वाचन 25 तारिख पूर्वी एशियाली खेलकुद मैदानको अन्तर्राष्ट्रिय बैठक केन्द्रमा आयोजित भएको छ। ह यी छङ 392 मत पाएर मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा निर्वाचित हुनुभयो।

अमेरिकाबाट चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने कदमबारे चिनियाँ वाणिज्य मन्त्रालयको धारणा
विस्तृत विषय2019-08-25 14:41October 20 2019 14:31:59

अमेरिकाबाट चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने कदमबारे चिनियाँ वाणिज्य मन्त्रालयको धारणा

अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसको कडा विरोध गरेका छन्। यो एकपक्षीय र बदमासी व्यापारिक संरक्षणवादी र चरम दवावमूलक गतिविधिले चीन र अमेरिकी राष्ट्रनायकको सहमति र आपसी सम्मान, समान तथा हितकर सिद्धान्त उल्लंघन गर्नुका साथै बहुपक्षीय व्यापार प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्था गम्भीर रूपले भंग गरेको छ।

अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकार उल्लंघन
विस्तृत विषय2019-08-24 17:10October 20 2019 14:31:59

अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकार उल्लंघन

अमेरिकामा बन्दुक हिंसा भन्ने दीर्घकालीन समस्याबाट मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको र मानवअधिकार क्षेत्रमा अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको वास्तविकतालाई सो लेखमा प्रष्ट्याइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान