चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठक
विस्तृत विषय2019-10-24 18:29July 15 2020 13:03:32

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठक

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठकले चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको निरन्तर कार्यान्वयन तथा सुधार गर्ने र राष्ट्रिय शासन प्रणाली तथा क्षमताको आधुनिकीरणलाई अगाडि बढाउने विषयबारे अनुसन्धान गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुभएको छ।

पहिलो दिगो विकास मञ्चलाई सी चिनफिङको शुभकामना सन्देश
विस्तृत विषय2019-10-24 15:13July 15 2020 13:03:32

पहिलो दिगो विकास मञ्चलाई सी चिनफिङको शुभकामना सन्देश

पहिलो दिगो विकास मञ्च अक्टोबर २४ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त मञ्चलाई शुभकामना सन्देश गर्नुभएको छ।

प्रधानमन्त्री लीद्वारा व्यापार वातावरणको सुधार नियम सार्वजनिक
विस्तृत विषय2019-10-23 17:28July 15 2020 13:03:32

प्रधानमन्त्री लीद्वारा व्यापार वातावरणको सुधार नियम सार्वजनिक

चीनका प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषदको आदेशमा सही गरेर व्यापार वातावरणको सुधार नियम सार्वजनिक गर्नुभएको छ। यो नियम सन् २०२० जनवरी १ तारिखदेखि लागू हुनेछ।

नाभारोबाट किर्ते घटनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया
विस्तृत विषय2019-10-22 18:57July 15 2020 13:03:32

नाभारोबाट किर्ते घटनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

सीएनएन लगायत सञ्चार माध्यमका अनुसार, अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले आफ्ना धेरै चीनविरोधी किताबमा उद्धृत गरेको कथित विद्वान किर्ते भएको अष्ट्रेलियाका एकजना विद्वानले पत्ता लागाएका छन्। नाभारो आफैँले यस अवस्थाको पुष्टि पनि गरेका छन्।

फ्रान्सका राष्ट्रपति र वाङ यीबीच भेटघाट
विस्तृत विषय2019-10-22 18:38July 15 2020 13:03:32

फ्रान्सका राष्ट्रपति र वाङ यीबीच भेटघाट

समय अक्टोबर 21 तारिख फ्रान्सका राष्ट्रपति एम्मानूएल म्याक्रोनले पेरिसस्थित एलिसे दरबारमा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको छ।

अन्तर्राष्ट्रिय विद्युतीय आयोगको ८३औँ बैठकलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
विस्तृत विषय2019-10-22 16:41July 15 2020 13:03:32

अन्तर्राष्ट्रिय विद्युतीय आयोगको ८३औँ बैठकलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय विद्युतीय आयोग अर्थात् आईयीसीको ८३औँ बैठकको उद्धादन समारोह अक्टोबर २१ तारिख शाङहाईमा भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त बैठकलाई शुभकामना सन्देश पठाउनुभएको छ।

थाइयुआन उर्जा तथा कम कार्बन विकास मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
विस्तृत विषय2019-10-22 14:22July 15 2020 13:03:32

थाइयुआन उर्जा तथा कम कार्बन विकास मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

थाइयुआन उर्जा तथा कम कार्बन विकास मञ्च २०१९ अक्टोबर २२ तारिखदेखि चिनियाँ वल्लो शान्सी प्रान्तको थाइयुआन शहरमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सवमा सीको महत्वपूर्ण आदेश
विस्तृत विषय2019-10-21 16:10July 15 2020 13:03:32

वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सवमा सीको महत्वपूर्ण आदेश

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सवमा महत्वपूर्ण आदेश दिनुभएको छ।

तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चका लागि राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
विस्तृत विषय2019-10-21 14:37July 15 2020 13:03:32

तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चका लागि राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चको बैठक अक्टोबर २१ तारिखदेखि सामोआको राजधानी अपियामा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

नवौँ पैचिङ स्याङशान मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
विस्तृत विषय2019-10-21 14:37July 15 2020 13:03:32

नवौँ पैचिङ स्याङशान मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

नवौं पैचिङ स्याङशान मञ्च अक्टोबर २१ तारिखदेखि पैचिङमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष र नेपाल संघीय संस्थानका अध्यक्ष भेटवार्तामा
विस्तृत विषय2019-10-13 15:48July 15 2020 13:03:32

चिनियाँ राष्ट्राध्यक्ष र नेपाल संघीय संस्थानका अध्यक्ष भेटवार्तामा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो बाह्र तारिख काठमाण्डौंमा संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता
विस्तृत विषय2019-10-13 10:34July 15 2020 13:03:32

चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो बाह्र तारिख काठमाण्डौंमा नेपाली कांग्रसका अध्यक्ष शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान