नेपाली

गत वर्ष अमेरिकाले इजरायललाई प्रदान गरेको सैनिक सहायता १७ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी

criPublished: 2024-10-08 16:13:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस पटक प्यालेष्टाइन र इजरायलबीच ठूलो पैमानाको भिडन्त अहिलसम्म चल्दै आएकाले अमेरिकाले इजरायललाई आश्रय र समर्थन गरेको कुरासँग सम्बन्धित रहेको देखिन्छ।

इजरायलको सबभन्दा महत्वपूर्ण संगातीको हैसियतले अमेरिकाले लामो समययता इजरायलतर्फ हतियार प्रबन्ध प्रदान गर्दै आएको छ। अमेरिकी ब्राउन विश्वविद्यालयले ७ तारिख सार्वजनिक गरेको एक तथ्याङ्क प्रतिवेदनका अनुसार, गत वर्षको अक्टोबर ७ तारिखयता अमेरिकाले कम्तीमा इजरायललाई १७ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी सैनिक सहायता गरिसकेको छ। त्यो संख्याले नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना गरेको छ।

प्राप्त जनमतका अनुसार, यस पटक प्यालेष्टाइन र इजरायल बीच ठूलो पैमानाको भिडन्त शुरू भएयता अमेरिकाले एकातिर युद्धविराम गर्न आह्वान गर्नुका साथै अर्कातिर निरन्तर रूपमा इजरायलतर्फ ठूलो मात्राको सैनिक समर्थन दिँदै आएको छ। अमेरिकाको यस कारवाईबाट आफ्नो नीतिको विवेकहीन र नक्कली स्वरूप देखिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn