नेपाली

सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा ७६ करोड आन्तरिक यात्राहरू

criPublished: 2024-10-08 18:25:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनको सांस्कृतिक र पर्यटन बजार स्थिर र व्यवस्थित भएको देखिन्छ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको डाटा केन्द्रको अनुमानअनुसार सात दिने राष्ट्रिय दिवसको बिदामा चीनभर घुम्नका लागि ७६ करोड ५० लाख आन्तरिक यात्रा भएका छन् र जुन संख्या गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएको छ भने सन् २०१९ वर्षको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको छ।

चिनियाँ आन्तरिक पर्यटकहरूले यात्रामा कुल ७ अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेको थियो र जुन संख्याले गत वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको साथै सन् २०१९ वर्षको तुलनामा ७.९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn