नेपाली भाषा
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच भेटवार्ता
विस्तृत विषय2019-11-11 18:58April 03 2020 13:46:09

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच ११ तारिख एथेन्समा भेटवार्ता भएको छ।

राष्ट्राध्यक्ष सीद्वारा ग्रीसको राजकीय भ्रमण शुरू
विस्तृत विषय2019-11-11 15:21April 03 2020 13:46:09

राष्ट्राध्यक्ष सीद्वारा ग्रीसको राजकीय भ्रमण शुरू

ग्रीसको स्थानीय समय अनुसार, नोभेम्बर १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा ग्रीस पुगेर त्यहाँको राजकीय भ्रमण शुरू गर्नुभएको छ।

“सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व”शीर्षकको सी चिन फिङको पुस्तक प्रकाशित
विस्तृत विषय2019-10-27 18:53April 03 2020 13:46:09

“सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व”शीर्षकको सी चिन फिङको पुस्तक प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत पार्टीको इतिहास र कागजात अनुसन्धान संस्थानले सम्पादन गर्ने “सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व”शीर्षकको सी चिन फिङको पुस्तक हाल केन्द्रीय कागजात प्रकाशन एजेन्सीद्वारा प्रकाशन गरिएको छ। अबदेखि चीनमा यसको बिक्रीवितरण गरिने छ।

राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपतिबीच भेट-वार्ता
विस्तृत विषय2019-10-26 15:15April 03 2020 13:46:09

राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपतिबीच भेट-वार्ता

चीन-ब्राजिल दौत्य सम्बन्ध स्थापित भएको ४५ वर्षयता दुवै पक्षले आपसी सम्मान र साझा हितको ख्याल गर्दै ठूला विकासोन्मुख मुलुकबीचको सहयोग तथा संयुक्त विकासको नमूना बनेको राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभयो।

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन क्वाङ्चौमा सुरू
विस्तृत विषय2019-10-26 14:56April 03 2020 13:46:09

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन क्वाङ्चौमा सुरू

मन्त्री ह्वाङका अनुसार, राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले चीनको सुधार तथा खुलापन कहिल्यै नरोकिने दृढ धारणा प्रस्फुटित हुनुका साथै विश्वका लागि अझ बढी योगदान गर्ने अठोट र आत्मविश्वास व्यक्त भएको छ।

चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलनलाई सी चिनफिङको शुभकामना सन्देश
विस्तृत विषय2019-10-26 14:52April 03 2020 13:46:09

चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलनलाई सी चिनफिङको शुभकामना सन्देश

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन २६ तारिखदेखि क्वाङचौ शहरमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बैठकलाई शुभकामना सन्देश पठाउनुभएको छ।

विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९का लागि सी चिन फिङको शुभकामना सन्देश
विस्तृत विषय2019-10-26 13:58April 03 2020 13:46:09

विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९का लागि सी चिन फिङको शुभकामना सन्देश

अक्टोबर २६ तारिख विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९ च च्याङ प्रान्तीय उन चौ शहरमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त शिखर सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक ब्युरो बैठकको अध्यक्षता
विस्तृत विषय2019-10-25 19:36April 03 2020 13:46:09

सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक ब्युरो बैठकको अध्यक्षता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले अक्टोबर २४ तारिख दिउँसो ब्लकचेन प्रविधिको विकास अवस्था र प्रवृत्तिबारे १८ औँ सामूहिक बैठकको आयोजना गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभयो।

चीनका राष्ट्राध्यक्ष सीद्वारा विश्व प्रसिद्ध राजनीतिज्ञ र रणनीति विशेषज्ञसँग भेटघाट
विस्तृत विषय2019-10-25 19:11April 03 2020 13:46:09

चीनका राष्ट्राध्यक्ष सीद्वारा विश्व प्रसिद्ध राजनीतिज्ञ र रणनीति विशेषज्ञसँग भेटघाट

राष्ट्राध्यक्ष सीले यी अतिथिहरूसँग चीनसँगको आदान-प्रदानलाई सबल पारेर चीनसम्बन्धी बुझाइ बढाउने आशा पनि गर्नुभएको छ।

चिनियाँ चिकित्सा तथा औषधि कार्यबारे राष्ट्राध्यक्ष सीको महत्वपूर्ण आदेश
विस्तृत विषय2019-10-25 16:11April 03 2020 13:46:09

चिनियाँ चिकित्सा तथा औषधि कार्यबारे राष्ट्राध्यक्ष सीको महत्वपूर्ण आदेश

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगक अध्यक्ष सी चिनफिङले चिनियाँ चिकित्सा तथा औषधि कार्यबारे महत्वपूर्ण आदेश दिनुभएको छ।

चिनियाँ मानव अधिकारका विद्वान र विशेषज्ञबाट संयुक्त राष्ट्र संघमा गोष्ठी
विस्तृत विषय2019-10-25 15:35April 03 2020 13:46:09

चिनियाँ मानव अधिकारका विद्वान र विशेषज्ञबाट संयुक्त राष्ट्र संघमा गोष्ठी

सो अवसरमा चिनियाँ मानव अधिकार अनुसन्धान र चिनियाँ अन्तर्राष्ट्रिय आदान-प्रदानको प्रवर्द्धन संघका विद्वान तथा विशेषज्ञहरूले विभिन्न देशका प्रतिनिधिहरूसँगै युगुर स्वायत्त प्रदेशमा आतंकवादको विरोध गर्ने र उग्रवाद हटाउने कदम, तिब्बती बौद्ध धर्ममा अवतरी बुद्धको पूनर्जन्म, हंगकंगमा नियमको संशोधन आदि विषयबारे वैचारिक आदान-प्रदान गरेका छन्।

विश्वमा चिनियाँ व्यापार वातावरणको स्थान उकासिएकोमा चीनको स्वागत
विस्तृत विषय2019-10-24 18:33April 03 2020 13:46:09

विश्वमा चिनियाँ व्यापार वातावरणको स्थान उकासिएकोमा चीनको स्वागत

विश्व बैंकबाट प्रकाशित विश्वव्यापी व्यापार वातावरण प्रतिवेदन २०२० ले चिनियाँ व्यापार वातावरण फेरि उकासेकोमा चीनले स्वागत गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अक्टोबर २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान