नेपाली भाषा
चीनको परराष्ट्र मन्त्रालयद्वारा क्यानाडासँग हङकङ समस्याबारेको भनाई र गराईमा सतर्क हुन आग्रह
विस्तृत विषय2019-08-20 18:58September 22 2019 06:11:06

चीनको परराष्ट्र मन्त्रालयद्वारा क्यानाडासँग हङकङ समस्याबारेको भनाई र गराईमा सतर्क हुन आग्रह

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बीस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने अधिकार र योग्यता नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न तथा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताउनुभएको छ।

राष्ट्र पृथक पार्ने भनाइ र गतिविधि विरूद्धको विदेशस्थित चिनियाँको आक्रोश स्वाभाविक-चिनियाँ परराष्ट्र मन्त्रालय
विस्तृत विषय2019-08-20 16:06September 22 2019 06:11:06

राष्ट्र पृथक पार्ने भनाइ र गतिविधि विरूद्धको विदेशस्थित चिनियाँको आक्रोश स्वाभाविक-चिनियाँ परराष्ट्र मन्त्रालय

हाल क्यानडा, अस्ट्रेलिया लगायत क्षेत्रमा हङकङ जुलुश र प्रदर्शनका समर्थक र हङकङ प्रहरीका समर्थकहरूबीचको संघर्ष देखिएको छ। विदेशमा अध्ययनरत विद्यार्थी लगायत चिनियाँ नागरिकहरूले राष्ट्रलाई पृथक पार्ने र चीनको छवि धमिल्याउने भनाइ तथा गराईप्रति आक्रोश र विरोध प्रकट गरेका छन्। यो ज्यादै सही र भावनाअनुकूल धारणा भएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बताउनुभएको छ। उहाँले 19 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान सु प्रान्तको निरीक्षण
विस्तृत विषय2019-08-20 15:08September 22 2019 06:11:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान सु प्रान्तको निरीक्षण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले 19 तारिखदेखि कान सु प्रान्तको निरीक्षण तथा अनुसन्धान भ्रमण थाल्नुभएको छ।

आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुचेष्टा विफल
विस्तृत विषय2019-08-20 14:50September 22 2019 06:11:06

आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुचेष्टा विफल

अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले यही अगष्ट 19 तारिख डेट्रोइट आर्थिक क्लबमा मन्तव्य दिँदै अमेरिकाले “चिनियाँ जनतालाई सम्मान गरेको”, चीनको बजारलाई हानी पुर्याउने कुनै आशा नलिएको बताउनुभयो। साथै उहाँले अमेरिकाले चीनसँग आर्थिक तथा व्यापारिक सम्झौता गर्ने हो भने चीनले सन् 1984 मा हस्ताक्षरित “चीन-बेलायत संयुक्त वक्तव्य”बमोजिम हङकङको कानूनको पूर्णतालाई सम्मान गर्ने लगायतका विभिन्न प्रतिवद्धता पालना गर्नुपर्ने कुरा बताउनुभएको छ।

भन्सार करमा अडिरहँदा अमेरिकाको आर्थिक ह्रासको जोखिममा गति
विस्तृत विषय2019-08-19 19:11September 22 2019 06:11:06

भन्सार करमा अडिरहँदा अमेरिकाको आर्थिक ह्रासको जोखिममा गति

यो लगानीकर्ताद्वारा अमेरिकाको आर्थिक ह्रास भएको मानिएको महत्वपूर्ण चेतावनीको संकेत हो। यसबारे अमेरिकी ह्वाइट हाउसका सल्लाहकारहरूले यही अगष्ट 18 तारिख धेरै कार्यक्रममा सहभागी भए “अमेरिकाको आर्थिक ह्रास नदेखेको” कुरा व्यक्त गरेका छन्। तर पछिल्लो आर्थिक तथ्यांक र भन्सार कर असुलीमा विरोध गर्नेबारेको आवाज सुन्दा अमेरिकाको आर्थिक ह्रासको जोखिम देखिँदै गएको छ।

अमेरिकाले थाइवानलाई सैनिक विमान बेच्नेबारे चीनको धारणा
विस्तृत विषय2019-08-19 19:04September 22 2019 06:11:06

अमेरिकाले थाइवानलाई सैनिक विमान बेच्नेबारे चीनको धारणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 18 तारिख थाइवानलाई प्रशस्त F-16V सैन्य विमानको बिक्री गर्ने घोषणा गर्नुभयो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्त कङ श्वाङले 19 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले त्यसको कडा विरोध गरेको व्यक्त गर्नुभएको छ।

अफ्गानिस्तानमा भएको आतंकवादी आक्रमणको चीनद्वारा कडा निन्दा
विस्तृत विषय2019-08-19 18:35September 22 2019 06:11:06

अफ्गानिस्तानमा भएको आतंकवादी आक्रमणको चीनद्वारा कडा निन्दा

चीनले अफ्गानिस्तानमा भएको आत्मघाती बम आक्रमणको कडा निन्दा गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 19 तारिख नियमित पत्रकार सम्मेलनमा चीनले सबै प्रकारका आतंकवादको दृढताका साथ विरोध गर्ने बताउनुभएको हो।

प्रथम राष्ट्रिय पार्क मञ्चलाई राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना
विस्तृत विषय2019-08-19 15:41September 22 2019 06:11:06

प्रथम राष्ट्रिय पार्क मञ्चलाई राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना

प्रथम राष्ट्रिय पार्क मञ्च शुभारम्भ भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बधाई तथा शुभकामना सन्देश पठाउँदै मञ्चमा सहभागी विभिन्न मुलुकका अतिथिहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई हार्दिक स्वागत गर्नुभएको छ।

‘सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्य श्वेत पत्र' सार्वजनिक
विस्तृत विषय2019-08-16 11:09September 22 2019 06:11:06

‘सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्य श्वेत पत्र' सार्वजनिक

आतंकवाद, उग्रवाद मानवजातिको साझा शत्रु भएको र यसलाई हटाउनु नै अन्तर्राष्ट्रिय समाजको साझा जिम्मा भएको कुरा सो श्वेत-पत्रमा औंल्याइएको छ।

हंगकंगमा बाहिरी अदृश्य हातको हस्तक्षेप कहिले स्वीकार्य हुन्न
विस्तृत विषय2019-08-14 11:15September 22 2019 06:11:06

हंगकंगमा बाहिरी अदृश्य हातको हस्तक्षेप कहिले स्वीकार्य हुन्न

हाल हंगकंग विशेष प्रशासनिक क्षेत्रमा गम्भीर अवैध हिंसात्मक घटना चर्कंदैगएको छ। हाल पश्चिमा मुलुक अदृश्यबाट स्पष्ट रूपमा अगाडि आउँदै समस्या खडा गरेका छन् र अवैध गतिविधि गर्न उक्साएका छन्। उनीहरूले उग्रवादी हिंसात्मक तत्वलाई निर्देशन गर्दै हाकाहाकि रूपमा हंगकंग मामिलामाथि हस्तक्षेप गरेका छन्।

म राष्ट्रिय झण्डाको रक्षक हुँ र हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु - ज्याकी चान
विस्तृत विषय2019-08-14 09:30September 22 2019 06:11:06

म राष्ट्रिय झण्डाको रक्षक हुँ र हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु - ज्याकी चान

हालै ज्याकी चानले सीसीटीभीलाई अन्तर्वार्ता दिँदै हंगकंगमा भइरहेको घटनाबारे दुःख र चिन्ता व्यक्त गर्नुभएको छ। त्यसअघि उहाँले चिनियाँ वेबसाइटमा प्रसारण हुने“पाँचतारे रातो झण्डासँग एक अर्ब चालीस करोड रक्षक”कार्यक्रममा भाग लिनुभएको थियो। यस कार्यक्रमबाट हंगकंगको सर्वसाधारण र चिनियाँ नागरिकको हैसियतमा देशभक्त भावना व्यक्त गर्ने र सर्वसाधारणको आवाज व्यक्त गर्ने आशा उहाँले बताउनुभयो। “म राष्ट्रिय झण्डाको रक्षक हुँ।” उहाँले भन्नुभयो।

अर्थहिन खेल विचार आफू र अरूको लागि हानिकारक
विस्तृत विषय2019-08-04 19:10September 22 2019 06:11:06

अर्थहिन खेल विचार आफू र अरूको लागि हानिकारक

चीनबाट अमेरिका निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबर सामानमाथि अमेरिकाले थप १० प्रतिशत कर असुल्ने जनाएको छ। यस्तो गतिविधिबाट चीन-अमेरिका राष्ट्रनायक बीच सम्पन्न ओसाका सहमति गम्भीर रूपमा उलङ्घन भएको र केही अमेरिकीले युगसँग अनुकूल नभएको सून्य सम अर्थात् अर्थहिन खेल विचारलाई छोड्न नचाहेको प्रतिविम्वित गरिएको छ। साथै यस्तो गतिविधिबाट चीन-अमेरिका व्यापार वार्तामा ठूलो बाधा खडा भएको छ। यसले दुई देशका जनता लगायत सम्पूर्ण विश्वका जनताको हितमा क्षति पुर्‍याइरहेको छ। यसका अतिरिक्त, सम्पूर्ण विश्वको अर्थतन्त्रको मन्दी खतरालाई पनि व्यापक बनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान