नेपाली

मध्य-पूर्वी क्षेत्रमा अमेरिकाले शान्ति र स्थिरतालाई कम्जोर बनाएको इरानी विदेशमन्त्रालयका प्रवक्ताद्वारा व्यक्त

criPublished: 2024-11-04 16:48:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

४ तारिख इरानी विदेशमन्त्रालयका प्रवक्ता बगाएले क्षेत्रीय परिस्थितिलगायत विषयबारे पत्रकारसँग कुराकानी गर्नुभएको छ।

मध्य-पूर्वी क्षेत्रमा थप सैन्य बल खटाउने अमेरिकाको निर्णयबारे चर्चा गर्दै बगाएले मध्य-पूर्वी क्षेत्रमा अमेरिकाले शान्ति र स्थिरतालाई कम्जोर बनाएको ठहर इरानले लिएको व्यक्त गर्नुभयो। जबसम्म यस क्षेत्रले विदेशी शक्ति, विशेष गरी अमेरिकाको उपस्थितिको सामना गरिरहने र यस क्षेत्रले समस्या र तनावको सामना गर्ने उहाँले बताउनुभयो। यस क्षेत्रमा अमेरिकाको उपस्थितिले क्षेत्रीय देशलाई महसुस गराएको छ कि संयुक्त रूपमा क्षेत्रीय सुरक्षा र स्थिरता कायम गर्न र क्षेत्रीय समस्या समाधान गर्न एकअर्कालाई मद्दत गर्नुपर्ने उहाँले दोहोर्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn