नेपाली भाषा
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाबीच भेटघाट
विस्तृत विषय2019-11-15 16:59January 19 2020 13:05:52

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाबीच भेटघाट

स्थानीय समयअनुसार, नोभेम्बर चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रासिलियामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटघाट गर्नुभएको छ।

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन
विस्तृत विषय2019-11-14 18:39January 19 2020 13:05:52

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोह ब्रासिलियामा आयोजित भएको छ।

चीनका राष्ट्राध्यक्ष सी र रूसी राष्ट्रपति पुटिनबीच भेट-वार्ता
विस्तृत विषय2019-11-14 16:23January 19 2020 13:05:52

चीनका राष्ट्राध्यक्ष सी र रूसी राष्ट्रपति पुटिनबीच भेट-वार्ता

स्थानीय समय अनुसार नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेट-वार्ता
विस्तृत विषय2019-11-14 16:22January 19 2020 13:05:52

राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेट-वार्ता

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको ब्रासिलियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपति बोल्सोनारोबीच भेटवार्ता
विस्तृत विषय2019-11-14 16:20January 19 2020 13:05:52

चीनका राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपति बोल्सोनारोबीच भेटवार्ता

स्थानीय समयअनुसार १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोसँग भेटवार्ता गर्नुभएको छ।

चीन तथा ग्रीसका राष्ट्रनायकद्वारा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण
विस्तृत विषय2019-11-13 15:48January 19 2020 13:05:52

चीन तथा ग्रीसका राष्ट्रनायकद्वारा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण

स्थानीय समय अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ ली युआनले ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपोउलोस र उहाँकी श्रीमतीको साथमा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण गर्नुभएको छ।

सी चिन फिङ ब्रासिलियामा
विस्तृत विषय2019-11-13 15:18January 19 2020 13:05:52

सी चिन फिङ ब्रासिलियामा

स्थानीय समयअनुसार, नोभेम्बर बाह्र तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा ब्रासिलिया पुग्नुभयो।

चीनका राष्ट्राध्यक्ष र ग्रीसका प्रधानमन्त्रीबाट कोस्को पिराएस बन्दरगाह परियोजनाको निरीक्षण
विस्तृत विषय2019-11-12 19:14January 19 2020 13:05:52

चीनका राष्ट्राध्यक्ष र ग्रीसका प्रधानमन्त्रीबाट कोस्को पिराएस बन्दरगाह परियोजनाको निरीक्षण

ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले ग्रीसका प्रधानमन्त्री किरिआकोस मित्सोटाकिस जोडीका साथमा कोस्को सिपिङको पिराएस बन्दरगाह परियोजनाको निरीक्षण गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी र ग्रीसका राष्ट्रनायकबीच भेट-वार्ता
विस्तृत विषय2019-11-12 16:16January 19 2020 13:05:52

चीनका राष्ट्राध्यक्ष सी र ग्रीसका राष्ट्रनायकबीच भेट-वार्ता

ग्रीसको स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एथेन्समा ग्रीसका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग अलग अलग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी ग्रीसका राष्ट्रपतिको स्वागत समारोहमा
विस्तृत विषय2019-11-12 16:06January 19 2020 13:05:52

राष्ट्राध्यक्ष सी ग्रीसका राष्ट्रपतिको स्वागत समारोहमा

स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख बेलुकी ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोस तथा उहाँकी श्रीमतीले राष्ट्रपति भवनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमतीको लागि भव्य स्वागत समारोह आयोजना गर्नुभएको छ।

फङ ली युआनद्वारा बेनाकी सङ्ग्रहालयको अवलोकन
विस्तृत विषय2019-11-12 10:17January 19 2020 13:05:52

फङ ली युआनद्वारा बेनाकी सङ्ग्रहालयको अवलोकन

राष्ट्राध्यक्ष सी चिनफिङकी धर्मपत्नी फङ ली युआनले ग्रीस शहरको केन्द्रमा अवस्थित बेनाकी सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ।

मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको लागि पूर्वी तथा पश्चिमी प्राचीन मुलुकको बुद्धि प्रस्तुत
विस्तृत विषय2019-11-11 19:45January 19 2020 13:05:52

मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको लागि पूर्वी तथा पश्चिमी प्राचीन मुलुकको बुद्धि प्रस्तुत

११ तारिख ग्रीसको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच भेट-वार्ता भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान