चीन-इटालीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवसम्बन्धी आदानप्रदान कार्यक्रम मिलानमा
अक्टोबर १४ तारिख चाइना मिडिया ग्रुपले मिलानमा चीन-इटालीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवसम्बन्धी आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। "चीन-इटाली पुल" लगायत धेरै चीन-इटालियन सह-संगठित टिभी तथा अनलाइन कार्यक्रम सुरू गर्नुका साथै "मिलान वित्तीय समाचार" नामक संस्था र इटाली अन्तरिक्ष सञ्चार कम्पनीसँग सहयोग सुरु गरेको छ।
इटालीका पर्यटन मन्त्री डानिएला सान्तानकाई, सीएमजीका उपमहानिर्देशक सिङ बो, मिलानस्थित चिनियाँ महावाणिज्यदूत लिउ खानलगायत गन्यमान्य व्यक्तिहरू कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।