नेपाली

चीनको पूर्वी युद्ध क्षेत्रमा आयोजना गरिएको “संयुक्त तरवार-२०२४वी”अभ्यास

CRIPublished: 2024-10-14 16:21:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टुबर १४ तारिख, चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रमा स्थल सेना, जल सेना, हवाइ सेना र रकेट सेना लगायतका सेनाहरूले संयुक्त रुपमा थाइवान् जलडमरु, थाइवान् द्वीपको उत्तरी क्षेत्र, दक्षिणी क्षेत्र र थाइवान् द्वीपको पूर्वमा “संयुक्त तरवार-२०२४वी”अभ्यास आयोजना गरेका छन्। चीनको पूर्वी युद्ध क्षेत्रका प्रवक्ता तथा जल सेनाका सिनिरयर कर्नेल ली सीहाइले भन्नुभयो, ‘सो अभ्यासले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकतालाई कायम राख्ने आवश्यक कारवाही र थाइवान पृथकतावादीको शक्तिशाली रुपमा प्रतिरोध दिन्छ।’

सो अभ्यासमा जल तथा हवाइ युद्ध तयारी, केन्द्रीय बन्दरगाह र क्षेत्रीय नियन्त्रण कार्य, समुद्र र जमीन प्रहार मिश्रित शक्तिको कब्जा लगायतका विषयहरू केन्द्रिय रूपमा अभ्यास गरिएकाबाट युद्ध क्षेत्रका सेनाहरूको संयुक्त युद्ध गर्ने शक्ति निरीक्षण गरिनेछ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn