नेपाली भाषा
भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो-अन्तर्राष्ट्रिय जगत
विस्तृत विषय2019-08-25 16:29September 18 2019 03:48:11

भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो-अन्तर्राष्ट्रिय जगत

अमेरिकी सरकारले तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि 10 प्रतिशतको भन्सार कर थप्ने घोषणा गरेको थियो। अमेरिकाको कदमप्रति चीनले 23 तारिख बाध्यतावश जवाफी कदम प्रस्तुत गरेको छ। अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चीनले त्यसको कडा विरोध गरेको छ।

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा मकाउका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य
विस्तृत विषय2019-08-25 15:42September 18 2019 03:48:11

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा मकाउका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य व्यक्त गर्दै ह यि छङ निर्वाचित हुनुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

मकाउका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा मकाउ प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य
विस्तृत विषय2019-08-25 15:32September 18 2019 03:48:11

मकाउका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा मकाउ प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य दिनुभएको छ। ती जिम्मेवार व्यक्तिले आज मकाउ विशेष प्रशासनिक क्षेत्रले कानूनबमोजिम आयोजना गरेको पाँचौं प्रमुख प्रशासकको निर्वाचनमा ह यि छङ अत्याधिक मतले निर्वाचित भएकोमा ह यि छङलाई शुभकामना दिएको बताउनुभयो।

ह यी छङ मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा विजयी
विस्तृत विषय2019-08-25 14:47September 18 2019 03:48:11

ह यी छङ मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा विजयी

मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखको निर्वाचन 25 तारिख पूर्वी एशियाली खेलकुद मैदानको अन्तर्राष्ट्रिय बैठक केन्द्रमा आयोजित भएको छ। ह यी छङ 392 मत पाएर मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा निर्वाचित हुनुभयो।

अमेरिकाबाट चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने कदमबारे चिनियाँ वाणिज्य मन्त्रालयको धारणा
विस्तृत विषय2019-08-25 14:41September 18 2019 03:48:11

अमेरिकाबाट चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने कदमबारे चिनियाँ वाणिज्य मन्त्रालयको धारणा

अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसको कडा विरोध गरेका छन्। यो एकपक्षीय र बदमासी व्यापारिक संरक्षणवादी र चरम दवावमूलक गतिविधिले चीन र अमेरिकी राष्ट्रनायकको सहमति र आपसी सम्मान, समान तथा हितकर सिद्धान्त उल्लंघन गर्नुका साथै बहुपक्षीय व्यापार प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्था गम्भीर रूपले भंग गरेको छ।

अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकार उल्लंघन
विस्तृत विषय2019-08-24 17:10September 18 2019 03:48:11

अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकार उल्लंघन

अमेरिकामा बन्दुक हिंसा भन्ने दीर्घकालीन समस्याबाट मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको र मानवअधिकार क्षेत्रमा अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको वास्तविकतालाई सो लेखमा प्रष्ट्याइएको छ।

अमेरिकाले आफ्नो कार्वाहीबारे पुनः विचार गर्नुपर्ने चीनको आग्रह
विस्तृत विषय2019-08-24 17:10September 18 2019 03:48:11

अमेरिकाले आफ्नो कार्वाहीबारे पुनः विचार गर्नुपर्ने चीनको आग्रह

अगष्ट २१ तारिख अमेरिका सरकारले ‘हात-हतियार नियन्त्रण, आणविक अप्रसार तथा निशस्त्रीकरण सम्बन्धि प्रतिवद्धता सम्बन्धी वार्षिक प्रतिवेदन' सार्वजनिक गरेको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अमेरिकाले गर्नुपर्ने काम भनेको अरू मुलुकबारे चर्चा गर्ने न्यायाधीश बन्नु होइन, बरू पहिला आफ्नो जिम्मेवारी लिनु र वचन कार्यान्वयनबारे पुनः विचार गर्नु रहेको औंल्याउनुभएको छ।

हङकङ चीनको भएकाले अमेरिकी हात र हस्तक्षेप स्वीकार्य छैनः चिनियाँ परराष्ट्र मन्त्रालय
विस्तृत विषय2019-08-24 16:28September 18 2019 03:48:11

हङकङ चीनको भएकाले अमेरिकी हात र हस्तक्षेप स्वीकार्य छैनः चिनियाँ परराष्ट्र मन्त्रालय

हङकङ चीनको हो। हङकङको मामिला चीनको आन्तरिक मामिला हो। त्यसमा अमेरिकी हात वा हस्तक्षेप हुनुहुँदैन, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 23 तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

चीनबाट 75 अर्ब अमेरिकी डलरको अमेरिकी सामानका लागि भन्सार कर थप्ने
विस्तृत विषय2019-08-24 16:24September 18 2019 03:48:11

चीनबाट 75 अर्ब अमेरिकी डलरको अमेरिकी सामानका लागि भन्सार कर थप्ने

अगष्ट 15 तारिखका दिन अमेरिकी सरकारले तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि 10 प्रतिशतको भन्सार कर थप्ने घोषणा गरेको थियो। यो निर्णय बेग्ला-बेग्लै रूपमा सेप्टेम्बर 1 तारिख र डिसेम्बर 15 तारिखदेखि व्यवहारमा उतार्नेछ।

चीनद्वारा विवेकपूर्ण र संयमपूर्ण कदममार्फत सटीक जवाफी कारवाही
विस्तृत विषय2019-08-24 15:53September 18 2019 03:48:11

चीनद्वारा विवेकपूर्ण र संयमपूर्ण कदममार्फत सटीक जवाफी कारवाही

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करीब 3 खर्ब अमेरिकी डलरको सामानका लागि दुई खेपमा 10 प्रतिशतको भन्सार कर असुल्ने कुराको घोषणा गरेको छ।

चीनका उप प्रधानमन्त्री हु छुन व्हा बाह्रौं चीन-उत्तर पूर्वी एशिया एक्स्पोको उदघाटन समारोहमा
विस्तृत विषय2019-08-23 18:42September 18 2019 03:48:11

चीनका उप प्रधानमन्त्री हु छुन व्हा बाह्रौं चीन-उत्तर पूर्वी एशिया एक्स्पोको उदघाटन समारोहमा

बाह्रौं चीन-उत्तर पूर्वी एशिया एक्स्पोको उदघाटन समारोह एवं दशौं उत्तर पूर्वी एशिया सहयोग उच्चस्तरीय मञ्च अगष्ट 23 तारिख चि लीन प्रान्तको छाङ छुन शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका उप प्रधानमन्त्री हु छुन व्हाले उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश पढ्नुभएको छ र उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधिबाट मध्यमदूरी आणविक शक्तिबारे चिनियाँ अडान प्रस्तुत
विस्तृत विषय2019-08-23 16:12September 18 2019 03:48:11

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधिबाट मध्यमदूरी आणविक शक्तिबारे चिनियाँ अडान प्रस्तुत

रूस र चीनको समर्थनमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले 22तारिख मध्यमदूरी आणविक शक्तिबारे सार्वजनिक बैठकको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ प्रतिनिधि चाङ चुनले उक्त विषयबारे चिनियाँ अडानको व्याख्या गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान