नेपाली

सीएमजीद्वारा राष्ट्राध्यक्ष सीको एपेक समयको रेकर्ड र प्रसारण

criPublished: 2024-11-18 17:57:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १३ देखि १७ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरूमा एशिया प्रशान्त आर्थिक सहकार्य संगठन एपेकको ३१औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुँदै पेरूको राजकीय भ्रमण गर्नुभयो। भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले गहन रूपमा एशिया प्रशान्त भाग्य एकरूपताको निर्माणलाई अघि बढाउने चिनियाँ योजनाबारे प्रकाश पार्नुका साथै अनेकन् वास्तविक अडान र सहयोगात्मक प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। ती प्रस्तावको एशिया प्रशान्त सहकार्य र विश्वव्यापी विकासलाई अघि बढाउनका लागि महत्वपूर्ण निर्देशनात्मक अर्थ र वास्तविक मूल्य भएकाले अन्तर्राष्ट्रिय समाजको विस्तृत प्रतिकृया पनि आएको छ।

भ्रमण अवधिमा चाइना मिडिया ग्रुपले लगातार बहु मिडिया र बहु भाषा मैत्री तरीका मार्फत प्रसारण गर्दै आएको छ। नोभेम्बर १७ तारिखसम्म सीएमजी मातहतका विविध प्लेटफर्ममा सम्बद्ध रिपोर्ट हेर्ने र पढ्ने मात्रा ३ अर्ब ८२ करोड ६० लाख पुगेको देखिन्छ। सीएमजीले एशिया प्रशान्त सहकार्यको स्थिर विकासलाई निर्देशन गर्ने चिनियाँ आवाज र विश्व साझा समृद्धिका लागि शक्ति जम्मा पार्ने चिनियाँ कारवाईको सशक्त रूपमा प्रसारण गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn