पाठ चौध
वर्षाः हो, ठीक छ। "एकछिन" लाई चिनियाँ भाषामा " यी व्है अर" भनिन्छ।
कमलः यी व्है अर। " यी व्है अर" ले एक किसिमको अनिश्चित अर्थ दिन्छ। यदि मैले "कति बेर कुर्नुपर्ने?" भनेर सोध्नचाहने हो भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईं यसरी भन्नसक्नुहु्न्छः वो मन याओ तङ त्वो च्यौ?
वर्षाः "वो मन" – "हामी"
कमलः वो मन
वर्षाः "याओ" – "पर्नु"
कमलः याओ
वर्षाः " तङ" – "कुर्नु"
वर्षाः वो मन याओ तङ त्वो च्यौ?
कमलः "वो मन याओ तङ त्वो च्यौ?" – "हामीले कति बेर कुर्नुपर्छ?"
वर्षाः अब हामी फेरि एक पटक वार्तालाप एक सुनौं।
कमलः धेरै राम्रो। बल्ल हामी बसेर खाना खानपाउने भयौं। यदि म " खानाको स्वाद कस्तो छ?" भनेर सोध्नचाहन्छु भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईं यसरी भन्नसक्नु हुन्छ- वै ताउ चन मो याँग?
वर्षाः "चन मो याँग" – "कस्तो"
कमलः चन मो याँग। जोडेर पढ्दा "वै ताउ चन मो याँग?" भयो। "खानाको स्वाद कस्तो छ?"
वर्षाः एकदमै ठीक।
कमलः साँच्चिकै धेरै मीठो रहेछ। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः तपाईंले यसरी भने पनि हुन्छ- ट्रन त हेन हाउ ठ्।
कमलः ट्रन त हेन हाउ ठ्।
वर्षाः "ट्रन त" – "साँच्चिकै"
कमलः ट्रन त
वर्षाः "हेन" – "धेरै"
कमलः हेन
वर्षाः "हाउ ठ्" – "मीठो"
वर्षाः ट्रन त हेन हाउ ठ्।
कमलः "ट्रन त हेन हाउ ठ्"। - "साँच्चिकै धेरै मीठो रहेछ"।
कमलः यति धेरै मीठो खाना खाएर म साँच्चिकै टन्न भएँ।
वर्षाः ठीक छ। चिनियाँहरु एकदमै उत्साहजनक छन।
कमलः हो नि, कहिलेकाहीं उहाँहरुलाई "म टन्न भएको" कुराको जानकारी गराउनु एकदमै जरुरी छ। अन्यथा उहाँहरु मलाई फेरि तरकारी थप्नुहुनेछ।
वर्षाः ए, तपाईं उहाँहरुलाई यसरी भन्नसक्नुहुन्छः- वो ठ् पाउ ल।
वर्षाः "वो"- "म"
कमलः म
वर्षाः "ठ्" – "खानु"
कमलः ठ्
वर्षाः "पाउ" - "टन्न हुनु वा अघाउनु"