नेपाली

पाठ चौध

criPublished: 2014-01-28 10:43:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः "वो मन ए ए ट् पा"। "हामी भाग बाँडेर तिरौं"। हामीले हिजोको पाठ दोहर्‍याएर पनि सिक्यौं। अब हामी अघिल्लो पाठका सकै वार्तालाप सुनौं।

पूरा वार्तालाप

महिलाः नी मन यौ शन मो थ स छाई?

पुरुषः खाओ या, नी शी ह्वान मा?

महिलाः शी ह्वान।

पुरुषः नी श्यू याओ ताउ ठ्रा मा?

महिलाः पु, वो श्याँग श् ट् योंग ख्वाई च्।

पुरुषः छिंग वन नी याओ होंग ठ्रा मा?

महिलाः वो श्याँग ठ्राँग ठ्राँग ट्रोंग को ल्यू ठ्रा।

वार्तालाप चार

पुरुषः वो मन ए ए ट् मा। हामी भाग बाँडेर तिरौं।

महिलाः श्या छ् पा। ट्र छ् वो "माई तान" (खुवाउँछु)।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब हामी आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरु

छिंग नी तङ यी व्है अर।

वो मन याओ तङ त्वो च्यौ?

वै ताउ चन मो याँग?

ट्रन त हेन हाउ ठ्

वो ठ् पाउ ल।

वर्षाः पैचिंगमा तपाईं चीनका विभिन्न ठाउँका स्थानीय विशेषतायुक्त खाना खान पाउनुहुन्छ। यहाँ आ-आफ्नो विशेषतायुक्त खाना खानपाइने धेरै रेष्टुराँहरु छन जसले थुप्रै ग्राहकहरुलाई लोभ्याउँनेगरेका छन। त्यसैले खाने समय, जस्तो कि दिउँसो बाह्रदेखि दुइ बजेसम्म र बेलुकि पाँचदेखि आठ बजेसम्मको समयमा हामीले पालो पर्खेर बस्नुपर्छ।

कमलः हो। रेष्टुराँका कर्मचारीले सधैं हामीलाई "कृपया एक छिन पर्खनुहोस्" भनेको मैले सुनेको छु।

वर्षाः ठीक छ। यसलाई चिनियाँ भाषामा यसरी भन्नुपर्छः छिंग नी मन तङ यी व्है अर।

कमलः छिंग नी मन तङ यी व्है अर।

वर्षाः "छिंग" – " कृपया"

कमलः छिंग

वर्षाः "नी मन" – " तिमीहरु वा तपाईंहरु"

कमलः नी मन

वर्षाः "तङ" – "कुर्नु"

वर्षाः छिंग नी मन तङ यी व्है।

छिंग नी मन तङ यी व्है।

कमलः "छिंग नी मन तङ यी व्है"। - "कृपया एकछिन पर्खनुहोस्"। अब हामी वार्तालाप एक सुनौं।

कमलः अँ साच्ची, वर्षाजी, "कुर्नु"को उच्चारण चिनियाँ भाषामा "तङ" हो। मैले भनेको ठीक छ?

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn