नेपाली

पाठ साट्ठी

criPublished: 2014-01-28 14:27:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयाराम: था त छिङ्ग चे हन यौ छ्यु।

वर्षा: था त, त्यसको।

दयाराम: था त।

वर्षा: "छिङ्ग चे" भनेको "विषय" हो।

दयाराम: विषय।

वर्षा: हन, ज्यादै।

दयाराम: हन।

वर्षा: यौ छ्यु, रोचक।

दयाराम: यौ छ्यु।

वर्षा: तेस्रो वाक्य: "ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो"।, यस चलचित्रको नाफा राम्रो छ।

दयाराम: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो।

वर्षा: "फ्याउ" भनेको "टिकट" हो भने "फाङ्ग" भनेको "घर" अथवा "अफिस" रहेको छ। यी दुइवटा शब्द जोडिएपछि "नाफा"को अर्थ हुन्छ। फ्याउ फाङ्ग।

दयाराम: फ्याउ फाङ्ग। त्यसको अर्थ कुनै चलचित्र देखाइएपछि अथवा टिकट बिक्री भएपछि प्राप्त नाफा भन्ने रहेको छ।

वर्षा: ठीक छ। "ट्र पु तेन यिङ्ग" भनेको "यस चलचित्र" हो।

दयाराम: ट्र पु तेन यिङ्ग।

वर्षा: "ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग"।, यस चलचित्रको नाफा।

दयाराम: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग।

वर्षा: पु छो। राम्रो छ।

दयाराम: पु छो।

वर्षा: अब अन्तिम वाक्य: "छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन? कृपया चलचित्र कति बजे देखाइने होला?

दयाराम: छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन।

वर्षा: "छिङ्ग" भनेको "कृपया" भने "वन" भनेको "सोध्नु" रहेको छ। छिङ्ग वन।

दयाराम: छिङ्ग वन।

वर्षा: तेन यिङ्ग, चलचित्र।

दयाराम: तेन यिङ्ग।

वर्षा: चि तेन? कति बजे?

दयाराम: कति बजे?

वर्षा: "खाइ येन" भनेको "देखाइने"।

दयाराम: देखाइने।

वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: नि च्वै सि शी ना पु तेन यिङ्ग?

ख: वो च्वै शी व्हान "पु चेन पु सान"।

वार्तालाप दुइ

क: था त छिङ्ग चे हन यौ छ्यु।

ख: वो आइ खान छिङ्ग सोङ्ग त यु ल फेन।

वार्तालाप तीन

क: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग रु ह?

ख: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो।

वार्तालाप चार

क: छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn