नेपाली

पाठ साट्ठी

criPublished: 2014-01-28 14:27:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयाराम: वर्षाजी, यस चलचित्रको नाफा राम्रो छ।

वर्षा: हो नि, त्यस वाक्यलाई चिनियाँ भाषामा यसरी भन्ने: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो।

वर्षा: "फ्याउ" भनेको "टिकट" हो भने "फाङ्ग" भनेको "घर" अथवा "अफिस" रहेको छ। यी दुइवटा शब्द जोडिएपछि नाफाको अर्थ हुन्छ। "फ्याउ फाङ्ग"।

वर्षा: पु छो, राम्रो छ।

वर्षा: अब पूर्ण वाक्य: ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो।

दयाराम: "ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो"।, यस चलचित्रको नाफा राम्रो छ।

दयाराम: वर्षाजी, मसँग अन्तिम एउटा प्रश्न छ।

वर्षा: भन्नोस् न!

दयाराम: "कृपया चलचित्र कति बजे देखाइन्छ होला" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाईं "छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?" भन्न सक्नुहुन्छ।

दयाराम: छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?

वर्षा: चि तेन, कति बजे।

दयाराम: कति बजे।

वर्षा: "खाइ येन" भनेको "देखाइने" हो।

वर्षा: अब पूर्ण वाक्य: छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?

दयाराम: "छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन? कृपया चलचित्र कति बजे देखाइने?

वर्षा: अब तलको वार्तालाप सुन्नुहोस्।

दयाराम: अब हामी आजका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

वर्षा: हुन्छ। पहिलो वाक्य: "नि च्वै शी व्हान ना पु तेन यिङ्ग?" तपाईंलाई सबैभन्दा मन पर्छ चलचित्र कुन हो?

दयाराम: नि च्वै शी व्हान ना पु तेन यिङ्ग?

वर्षा: नि, तिमी।

दयाराम: नि।

वर्षा: "च्वै" भनेको "सबैभन्दा"। त्यो एउटा विस्तृत रुपमा प्रयोग गरिने शब्द पनि हो। जस्तै: मलाई पैचिङ्ग डक सबैभन्दा मन पर्छ।

दयाराम: मैले बुझें। "च्वै"।

वर्षा: "च्वै सि व्हान"को अर्थ "सबैभन्दा मन पर्छ" भन्ने हो।

दयाराम: च्वै शी व्हान।

वर्षा: ना पु? कुन हो।

दयाराम: ना पु।

वर्षा: तेन यिङ्ग, चलचित्र अथवा सिनेमा।

वर्षा: दोस्रो वक्य: "था त छिङ्ग चे हन यौ छ्यु"।, त्यसको विषय ज्यादै रोचक छ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn