नेपाली

पाठ साट्ठी

criPublished: 2014-01-28 14:27:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम दाहाल। गएको पाठमा हामीले डिस्को नाच्ने हलमा रमाइलोसँग खेलेको विषयबारे चर्चा गरेका थियौँ।

वर्षा: हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहोर्‍याएर सिकौं। पहिलो वाक्य: "मसँग नाच्नुहुन्छ कि?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: मलाई याद छ। नङ्ग थ्याउ ट् ऊ मा?

वर्षा: ठीक छ। "थ्याउ ऊ" भनेको "नाच्नु"।

दयाराम: थ्याउ ऊ।

वर्षा: अर्को वाक्य: वो छिङ्ग नि ह यी पै, हाउ मा?

दयाराम: "वो छिङ्ग नि ह यी पै, हाउ मा? त्यसको अर्थ "म तिलाई एक कप रक्सी खुवाउँ" भन्ने रहेको छ।

वर्षा: "ह यी पै", एक कप रक्सी खानु।

दयाराम: ह यी पै।

वर्षा: तेस्रो वाक्य: यौ खोङ्ग यी छि ठ् फान पा।

दयाराम: यौ खोङ्ग यी छि ठ् फान पा।

वर्षा: यौ खोङ्ग, फुर्सदको वेलामा।

दयाराम: यौ खोङ्ग।

वर्षा: "यी छि ठ् फान" भनेको "सँगै भात खानु" हो।

दयाराम: यी छि ठ् फान।

वर्षा: नि चन फ्याउ ल्याङ्गको अर्थ तपाईंलाई याद छ कि?

दयाराम: मलाई याद छ, "नि ट्रन फ्याउ ल्याङ्ग" भनेको "तिमी ज्यादै सुन्दरी छ्यौ"।

वर्षा: ठीक छ। अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

क: नि हाउ, नङ्ग थ्याउ ट् ऊ मा?

ख: हाउ, ओ के ।

क: स्याउ चे, निन हाउ। नङ्ग थ्याउ क ऊ मा?

ख: पु हाउ यी स, वो यौ शे पु थाइ शु फु।

क: वो छिङ्ग नि ह यी पै, हाउ मा?

ख: हाउ आ।

क: श्याङ्ग ह तेन शन मो?

ख: यी पै ठ्रंग ट्, शे शे।

क: यौ खोङ्ग यी छि ठ् फान पा।

ख: हाउ, शन मो श हौ न?

क: मिङ्ग थेन वान शाङ्ग ख यी मा?

ख: ख यी, मै वन थी।

क: नि ट्न फ्याउ ल्याङ्ग।

ख: शे शे ।

दयाराम: गएको पाठका विषयको पुनरावेदन यत्ति नै। अब आजको विषयतर्फ लागौं। आजका मुख्य वाक्यहरु यस प्रकार छन्-

नि च्वै शी व्हान ना पु तेन यिङ्ग?

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn