नेपाली

पाठ पच्चिस

criPublished: 2014-01-28 14:05:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

किनभने पश्चिमीहरु यस्ता प्रश्न सोह्रैआना निजी कुरा हुन र यस्ता प्रश्न ठाडै सोध्न नहुने ठान्दछन। त्यसैले उनीहरु एक-अर्कासङ्ग भेट्दा खालि सरल वाक्यमा "हाई, हेलो, गुड मर्निंग, हाउ वा यू?" जस्ता कुरा मात्र गर्छन वा "आजको दिन धेरै राम्रो छ, होइन?" जस्ता मौसमसम्बन्धी विषयबारे कुराकानी गर्छन।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्दैछु। "कृपया, भूमिगत रेल्वे स्टेशन कहाँ पर्छ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn