पाठ पच्चिस
वर्षाः तपाईं यसरी भन्नसक्नुहुन्छः छिंग वन ती थे ट्रान चाई ना ली?
वर्षाः "छिंग वन", "कृपया, म सोधुँ"
कमलः छिंग वन
वर्षाः "ती थे", "भूमिगत रेल्वे"
कमलः ती थे
वर्षाः "ट्रान", "स्टेशन"
कमलः ट्रान।
वर्षाः "चाई"को अर्थ "मा" हो।
कमलः चाई।
वर्षाः "ना ली", "कहाँ"
कमलः ना ली।
वर्षाः छिंग वन ती थे ट्रान चाई ना ली?
कमलः "छिंग वन ती थे ट्रान चाई ना ली?" , "कृपया, भूमिगत रेल्वे स्टेशन कहाँ पर्छ, भनिदिनुहुन्छ कि?"
वर्षाः "ती थे ट्रान", "भूमिगत रेल्वे स्टेशन"।
कमलः ती थे ट्रान।
वर्षाः "चाई ना ली", " कहाँ छ"।
कमलः चाई ना ली।
वर्षाः "छिंग वन ती थे ट्रान चाई ना ली?" , "भूमिगत रेल्वे स्टेशन कहाँ पर्छ होला?"
कमलः छिंग वन ती थे ट्रान चाई ना ली?
कमलः धन्यवाद। अब "यहाँदेखि कति टाढा पर्छ"लाई कसरी भन्ने नि?
वर्षाः यसरी भन्नसकिन्छः ली ट्र तो युआन नी?
कमलः ली ट्र तो युआन नी?
वर्षाः "ली", "-देखि"
कमलः ली
वर्षाः "ट्र अर", "यहाँ"
कमलः ट्र अर।
वर्षाः "तो युआन", " कति टाढा"
कमलः तो युआन।
वर्षाः "नी", "भाववाचक शब्द हो, यसको प्रश्न सोधिने अर्थ बुझिन्छ।
कमलः नी।
वर्षाः ली ट्र तो युआन नी?
कमलः "ली ट्र तो युआन नी?", यहाँदेखि कति टाढा पर्छ?"
कमलः "म त्यहाँ जान कुन बस चढ्नुपर्छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुभपर्छ?
कमलः वो यिंग काई चो शन मो ठ्र छ्यु?
वर्षाः "वो", "म"
कमलः वो
वर्षाः "यिंग ताँग", " पर्छ"
कमलः यिंग ताँग।
वर्षाः "चो", त्यसको वास्तविक अर्थ " बस्नु" हो। तर यस वाक्यमा "बसमा" को अर्थ दिइएको छ।
कमलः चो।
वर्षाः "शन मो", " कुन"
कमलः शन मो।
वर्षाः "ठ्र", यस वाक्यमा सार्वजनिक बसको अर्थ आउँछ, "बस"।
कमलः ठ्र।
वर्षाः "छ्यु", "जानु"
कमलः छ्यु
वर्षाः वो यिंग काई चो शन मो ठ्र छ्यु?
कमलः "वो यिंग काई चो शन मो ठ्र छ्यु?", "म त्यहाँ जान कुन बस चढ्नुपर्छ?"