नेपाली

पाठ तेह्र

criPublished: 2014-01-28 10:43:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "होंग ठ्रा" – "कालो चिया"

कमलः होंग ठ्रा

वर्षाः छिंग वन नी याओ होंग ठ्रा मा ?

कमलः "छिंग वन नी याओ होंग ठ्रा मा ?" – "तपाईंलाई कालो चिया मन पर्छ कि?"

वर्षाः अब हामी पूरा वार्तालाप सुनौं-

पूरा वार्तालाप

वार्तालाप एक

महिलाः नी मन यौ शन मो थ स छाई?

पुरुषः खाओ या, नी शी ह्वान मा?

महिलाः शी ह्वान।

वार्तालाप दुइ

पुरुषः नी श्यू याओ ताउ ठ्रा मा?

महिलाः पु, वो श्याँग श् ट् योंग ख्वाई च्।

वार्तालाप तीन

पुरुषः छिंग वन नी याओ होंग ठ्रा मा?

महिलाः वो श्याँग ठ्राँग ठ्राँग ट्रोंग को ल्यू ठ्रा।

वार्तालाप चार

पुरुषः वो मन ए ए ट् मा।

महिलाः श्या छ् पा। ट्र छ् वो "माई तान" (खुवाउँछु)।

कमलः अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

चिनियाँ तरकारी पकाउने कलाले संसारमा नाम कमाएको छ। तथ्याङ्कअनुसार, चिनियाँ परिकारका प्रकार दश हजारभन्दा बढी छन। दीर्घकालीन ऐतिहासिक विकासका क्रममा चीनका विभिन्न ठाउँमा क्रमशः आ-आफ्नो स्थानीय विशेषतायुक्त सेटदार परिकार तयार भएका छन। तीमध्येका "आठवटा सेटदार परिकार" सबैभन्दा प्रसिद्ध छन्। तिनमा शान तोंग परिकार, स् छ्वान परिकार, क्वाँग तोंग परिकार, च्याँग सु परिकार, च च्याँग परिकार, फु चेन परिकार, हू नान परिकार र आन व्है परिकार समावेश छन। ती परिकारको फरक-फरक स्वाद छ। जस्तै भनौं, स् छ्वान परिकार धेरै पीरो हुन्छ, च्याँग सु परिकार अलि गुलियो हुन्छ र क्वाँग तोंग परिकार त्यतिको चिल्लो हुँदैन।

चीनमा च्याओ च् अर्थात म मको इतिहास एक हजार वर्षभन्दा लामो छ जुन चिनियाँहरुलाई सबैभन्दा मन पर्ने खानेकुराहरुमध्येको एक हो। त्यो खासगरी गहुँको पीठोको पातलो पिठोमा मासु वा सागपात हाली बेरिएको पानीमा उमालेर खाने चीज हो। त्यसको बाहिरी रुप चीनको प्राचीनकालको सुन/चाँदीका पैसा "युआन पाउ" जस्तै देखिएको हुँदा चिनियाँहरुमा वसन्त चाडका बेला च्याओ च् खाने चलन छ। त्यसले "धन-सम्पत्ति भित्र्याउने र मूल्यवान जवराहत लोभ्याउने भन्ने अर्थ दिन्छ।

वर्षाः हवस्त, आजको पाठ यत्ति नै। आजको पाठको अन्त्यमा म तपाईंहरुका लागि एउटा सानो प्रश्न छोड्नचाहन्छु। "हामी भाग बाँडेर तिरौं" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने, हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-

Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

कमलः म कमल लम्सालको पनि नमस्कार। चाई चेन।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn