नेपाली

पाठ आठ

criPublished: 2014-01-28 10:38:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः अर्को पनि एउटा वाक्य छ, त्यो जानेपछि तपाईंलाई धेरै काम लाग्छ, जुन प्रशंसा गर्दा प्रयोग गरिने वाक्य हो।

कमलः राम्रो। त्यो कुन वाक्य हो?

वर्षाः था थ पे छोंग मिंग।

वर्षाः "था" को अर्थ "उनी" हो।

वर्षाः यस वाक्यमा "थ पे" को अर्थ "एकदमै वा अति" हो।

कमलः "थ पे"

वर्षाः नयाँ कुरा जानिसकेपछि पायक पर्ने बाटो भेट्टाउन सकिन्छ। अब हामी फेरि एक पटक दोश्रो कुराकानी सुनौं।

कमलः मलाई चिनियाँ भाषामा अरुको के कसरी प्रशंसा गर्ने भन्ने कुरा सिकाउनुभएकोमा तपाईंलाई धन्यवाद दिनचाहन्छु, वर्षाजी। हेर्नुहोस्, म साँच्चिकै भुलक्कड मानिस छु। सर्वप्रथम, मैले कसरी प्रश्न उठाउन पर्छ ?

वर्षाः तपाईं यसरी भन्नुहोस्- नी च्युए त था चन् मो याँग?

कमलः ए, मलाई थाहा भयो। "नी च्युए त था चन् मो याँग?" "नी" को अर्थ "तपाईं" हो, होइन त?

वर्षाः ठीक भन्नुभयो। " च्युए त" को अर्थ "लाग्नु वा अनुभव हुनु" हो।

कमलः च्युए त

वर्षाः "चन् मो याँग" को अर्थ "कस्तो" हो।

कमलः चन् मो याँग

वर्षाः "तपाईंलाई उनी कस्ती लाग्यो?"

नी च्युए त था चन् मो याँग?

कमलः नी च्युए त था चन् मो याँग?

"उनी धेरै सुन्दरी छिन्" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः था हन् फ्याओ ल्याँग।

वर्षाः "था"को अर्थ " उनी" हो।

कमलः था

वर्षाः "हन्" को अर्थ "धेरै" हो।

कमलः हन्

वर्षाः "फ्याओ ल्याँग" को अर्थ " सुन्दर" हो।

कमलः फ्याओ ल्याँग

वर्षाः "उनी धेरै सुन्दरी छिन्"। था हन् फ्याओ ल्याँग।

कमलः था हन् फ्याओ ल्याँग।

वर्षाः अनि "उनी धेरै चलाख छिन्" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ नि?

कमलः मेरो विचारमा, "था हन् छोंग मिंग" भन्नुपर्छ।

वर्षाः श्याबास। तपाईंलाई सिकाउँछु? "थ पे" को अर्थ "एकदमै" हो।

कमलः थ पे

वर्षाः "छोंग मिंग"को अर्थ "चलाख" हो।

कमलः छोंग मिंग

वर्षाः उनी एकदमै चलाख छिन्। था थ पे छोंग मिंग।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn