नेपाली

पाठ आठ

criPublished: 2014-01-28 10:38:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः शन् मो

वर्षाः "त" भन्ने शब्द यस वाक्यमा एउटा सहायक शब्द हो।

कमलः त

वर्षाः तपाईंकी बहिनी के काम गर्नुहुन्छ? नी मै मै श् चो शन् मो त?

कमलः नी मै मै श् चो शन् मो त?

वर्षाः अब हामी पहिलो कुराकानी गरौं।

कमलः पर्खनुहोस्। वर्षाजी, यदि मैले "तपाईं के काम गर्नुहुन्छ?" भनेर सोध्नचाहने हो भने कसरी भन्नुपर्छ?

वर्षाः यो एकदमै सजिलो छ। तपाईंले "तपाईंकी बहिनी" को ठाउँमा "तपाईं" राखेपछि भैहाल्यो।

कमलः अर्थात, 'नी श् चो शन् मो त' भन्ने?

वर्षाः ठीक भन्नुभयो।

पुरुषः नी श् चो शन् मो त?

महिलाः वी श् ची ट्र।

वर्षाः उनको पेशा बारे जानकारी लिएपछि तपाईंलाई उनको बारेमा अझ बढी जानकारी लिन मन लाग्छ। "तपाईंलाई उनी कस्ती लाग्छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ -

वर्षाः "नी" भन्ने शब्दको प्रयोग हामीले धेरै पटक गरिसकेका छौं। त्यसको अर्थ "तपाईं" हो।

कमलः नी

वर्षाः "च्युए त" भनेको "लाग्नु अर्थात अनुभव हुनु" भन्ने हो।

वर्षाः तपाईंलाई उनी कस्ती लाग्छिन? नी च्युए त था चन् मो याँग?

वर्षाः अब हामी दुबैजनाबीच भएको कुराकानी सुनौं।

कमलः "नी च्युए त था चन् मो याँग?" तर वर्षाजी, त्यसको उत्तरमा के भनिएको छ? मैले बुझिनँ। तपाईं यसको पनि व्याख्या गरिदिनु हुन्छ कि?

वर्षाः त्यो भनेको "उनी धेरै सुन्दरी छन्" भनेको हो।

था हन् फ्याओ ल्याँग।

वर्षाः "था" को अर्थ " उनी" हो।

वर्षाः "हन्" को अर्थ "धेरै वा निकै" हो।

वर्षाः "फ्याओ ल्याँग" को अर्थ "सुन्दरी वा राम्री" हो।

वर्षाः उनी धेरै सुन्दरी छिन्। था हन् फ्याओ ल्याँग।

वर्षाः अब हामी उक्त कुराकानी फेरि एक पटक सुनौं।

वार्तालाप दुई

पुरुषः था हन फ्याओ ल्याँग। था थ पे छोंग मिंग।

कमलः ठीक छ। हामी फेरि एक पटक कुराकानी सुन्यौं। "उनी धेरै सुन्दरी छिन्", था हन् फ्याओ ल्याँग।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn