नेपाली

पाठ उनान्तीस

criPublished: 2014-01-28 14:08:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मजा लाग्दो कुरा के हो भने, चिनियाँहरु "एक" भन्दाखेरी प्रायजसो "याओ" भन्छन। वास्तवमा यो चिनियाँ सैनिकले अङ्क गन्दा गरेको उच्चारण हो। अङ्क भएको सूचना दिंदा प्रायजसो यस्तो उच्चारण गरिन्छ। त्यसो गर्नुको कारण, उस्तै उस्तै उच्चारण गर्दा नझुकिएला भनेर यसरी उच्चारण गरिएको हो।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "म शी आन शहरका लागि दुइतर्फी विमान टिकट बुक गर्नचाहन्छु ।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलःयसप्रश्नकोउत्तरतपाईंहाम्रोठेगाना Nepali service, CRI-6,China Radio Internation阿l,P.O. Box 4216, Beijing, P.R. China वासी.आर.आई.पोष्टबक्सनँ-405काठमाडौंमापठाउनसक्नुहुन्छ।हामीलाईफेरिसुन्नकालागि https://nepal.cri.cn लगगर्नुहोला।

वर्षाः नमस्कार

कमलः चाइ चेन।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn