पाठ उनान्तीस
वर्षाः "यौ", "छ"।
कमलः यौ।
वर्षाः "ता ट्र", "छूट दिनु"।
कमलः ता ट्र।
वर्षाः त।
कमलः त।
वर्षाः "फ्याओ", "टिकट"।
कमलः फ्याओ।
वर्षाः "मा" भाववाचक सहायक शब्द हो। त्यो प्रायजसो वाक्यको अन्त्यमा प्रयोग हुन्छ।
वर्षाः "यौ ता ट्र त फ्याओ मा?", "तपाईंकहाँ छूटको टिकट छ कि छैन?"
कमलः यौ ता ट्र त फ्याओ मा?
कमलः मैले विमानस्थलमा विमान चढ्नेसम्बन्धी विधि पुर्याउँदा उनीहरुले मलाई "शिंग ली" भन्ने जस्तो शब्द सोधेका थिए। मलाई "शिंग ली" भन्ने शब्द सुनेको जस्तो लाग्यो। त्यो भनेको भारी हो?
वर्षाः ए, तपाईंले "शिंग ली थ्वो युइन मा?" भनेर सोधेको सुन्नुभयो होला।
वर्षाः "थ्वो युइन", "मालसामान विमानमा लाद्न पठाउनु"।
कमलः थ्वो युइन।
वर्षाः "मा" भाववाचक सहायक शब्द हो। त्यो प्रायजसो वाक्यको अन्त्यमा प्रयोग गरिन्छ।
कमलः मा।
वर्षाः "शिंग ली थ्वो युइन मा?", "के तपाईंको सामान चेकिन गरेर पठाउनुपर्छ?"
कमलः शिंग ली थ्वो युइन मा?
वर्षाः वो श्याँग याओ यी क खाउ ठ्वाँग त च्वो वै।
वर्षाः "वो श्याँग याओ", "मलाई चाहिन्छ वा मेरो इच्छा छ"।
कमलः वो श्याँग याओ।
वर्षाः "यी क", "एउटा"।
कमलः यी क।
वर्षाः "खाउ ठ्वाँग त", "झ्यालनिरको"।
कमलः खाउ ठ्वाँग त।
वर्षाः "च्वो वै", "सीट"।
कमलः च्वो वै।
वर्षाः "वो श्याँग याओ यी क खाउ ठ्वाँग त च्वो वै"। "कृपया, मलाई झ्यालनिरको सीट पाउँ न"।
कमलः वो श्याँग याओ यी क खाउ ठ्वाँग त च्वो वै।
वर्षाः आहा, तपाईंले वाक्यको बनौट याद गर्नुभयो? यसको नियम छ। "वो" भन्ने वाक्यको संज्ञाले "श्याँग याओ" को अर्थ " म चाहन्छु" माग गर्दछ।
कमलः मैले बुझें। "वो श्याँग याओ" को पछाडि नाम जोडिएपछि "म फलानो चीज चाहन्छु" भन्ने अर्थ लाग्छ। होइन?
वर्षाः एकदमै ठीक छ।
कमलः "वो श्यांग याओ क फिंग को"। , "मलाई एउटा स्याउ चाहिन्छ"।
वर्षाः म तपाईंलाई एउटा स्याउ दिन चाहन्छु। तर मसँग एउटा मात्र बाँकी छ।