नेपाली

पाठ उनान्तीस

criPublished: 2014-01-28 14:08:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। वर्षाजी, आज हामीले के कुरा सिक्ने/सिकाउने योजना बनाएका छौं?

वर्षाः आज हामीले विमान चढ्ने विषयसम्बन्धी कुराहरु सिकाउने योजना गरेका छौं। तर नयाँ पाठ सिकाउनुभन्दा अघि हामी अघिल्लो पाठमा सिकेका विषयहरु दोहर्‍याएर सिकौं।

कमलः हस। "तपाईंकहाँ एघार तारिख शाँग हाई जाने रेल टिकट छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

वर्षाः "व्हो ठ्र फ्याओ", "रेल- टिकट"।

कमलः व्हो ठ्र फ्याओ।

वर्षाः "यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?", "तपाईंकहाँ एघार तारिख शाँग हाई जाने रेल टिकट छ?"

कमलः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

वर्षाः "त्यहाँ पुगेपछि हामीलाई फोन गर्नुहोस्"।, "ताउ ल कै वो मन ता तेन व्हा"।

कमलः ताउ ल कै वो मन ता तेन व्हा।

वर्षाः "ता तेन व्हा", "फोन गर्नु"।

कमलः ता तेन व्हा।

वर्षाः के तपाईंलाई याद छ, चिनियाँ भाषामा "शुभयात्रा" कसरी भन्ने?

कमलः यी लु फिंग आन।

कमलः ठीक छ, यी लु फिंग आन।

वर्षाः अन्तिम वाक्यः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

कमलः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

वर्षाः अब पूरा वार्तालाप सुनौं-

महिलाः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

पुरुषः श् यी हाउ त फ्याओ माई वुआन ल।

महिलाः ना श् अर हाउ त नी?

पुरुषः श् अर हाउ त हाई यौ।

पुरुष-महिलाः ताउ ल कै वो मन ता तेन व्हा।

महिलाः वो व्है त।

महिलाः व्हो ठ्र च्यौ याउ खाई ल, नी मन ख्वाई श्या छ्यु पा।

पुरुष-महिलाः यी लु फिंग आन।

महिलाः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

पुरुषः पा हाउ ठ्र श्याँग।

1234...全文共 5 页下一页

Share this story on

Messenger Pinterest LinkedIn