नेपाली

पाठ उनान्तीस

criPublished: 2014-01-28 14:08:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं-

आजका मुख्य विषयहरु-

वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ।

यौ ता ट्र त फ्याओ मा?

शिंग ली थ्वो युइन मा?

वो श्याँग याओ यी क खाउ ठ्वाँग त च्वो वै।

वो ट्राउ पु ताउ शिंग ली ल।

वर्षाः अघिल्लो पाठमा हामीले शाँग हाई जाने टिकट बुकिंग गर्न चाहने हो भने तपाईंले "यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो छ फ्याओ मा?" भन्नसक्नुहुन्छ भनेर भनेका थियौं।

कमलः "यौ श् यी हाउ छ्यु शाँग हाई त फै ची फ्याओ मा?" , "तपाईंकहाँ एघार तारिख शाँग हाई जाने विमान टिकट छ?" अब यहाँको अर्को प्रसिद्ध शहर शी आन जाने मेरो योजना छ। "म शी आन शहरको आउने-जाने दुइतर्फी विमान टिकट बुकिंग गर्न चाहन्छु"लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ।

कमलः वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ।

वर्षाः "वो श्याँग", "म चाहन्छु"।

कमलः वो श्याँग।

वर्षाः "तिंग", "बुकिंग गर्नु"।

कमलः तिंग।

वर्षाः "छ्यु", "जानु"।

कमलः छ्यु।

वर्षाः "शी आन", शहर चीनका चारवटा प्रसिद्ध प्राचीन राजधानीमध्येको एक र विश्वको प्रख्यात ऐतिकाहासिक-सांस्कृतिक शहर हो र पश्चिमी चीनमा समग्र शक्ति सबैभन्दा बढी भएका शहरहरुमध्येको एक पनि हो।

कमलः शी आन।

वर्षाः "वाँग फान", "दुइतर्फी"।

कमलः वाँग फान।

वर्षाः "ची फ्याओ", "विमान टिकट"।

कमलः ची फ्याओ।

वर्षाः वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ।

कमलः "वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ"।, "म शी आन शहरका लागि दुइतर्फी विमान टिकट बुकिंग गर्नचाहन्छु"।

कमलः के तपाईं मलाई सिकाउनुहुन्छ- चिनियाँ भाषामा छूटको विमान टिकट छ कि छैन" लाई कसरी भन्नुपर्छ?

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- यौ ता ट्र त फ्याओ मा?

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn