नेपाली

पाठ सतचालीस

criPublished: 2014-01-28 14:22:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः वो कै नी खाई तेन अर कान माउ याओ।

वर्षाः "वो", "म"।

कमलः वो।

वर्षाः "कै नी", "तपाईंलाई दिन्छु"।

कमलः कै नी।

वर्षाः "खाई", "लेख्नु"।

कमलः खाई।

वर्षाः "तेन अर" "यी तेन"को संक्षिप्त रुप हो। यसको अर्थ "अलिकति" हो।

वर्षाः वो कै नी खाई तेन अर कान माउ याओ।

कमलः यो औषधी कसरी खाने? भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्ने नि?

वर्षाः तपाई‍ं यसरी सोध्न सक्नुहुन्छ- "मै थेन ठ् ची छ्?"

कमलः मै थेन ठ् ची छ्?

वर्षाः "ठ्" , "खानु"।

कमलः ठ्।

वर्षाः "ची छ्", "कति पटक"।

कमलः ची छ्।

कमलः वर्षाजी, मलाई सहयोग गर्नुहोस्, यस प्रेसक्रिप्शनमा के लेखिएको छ? यसमा सबै चिनियाँ भाषामा लेखिएको छ, म त केही पनि बुझ्दिन।

वर्षाः मलाई दिनुहोस त। ए, यसमा लेखिएको छ- यस्तो औषधी खाने तरिकाअनुसार दिनको तीन पटक र हरेक पटक एकेक चक्की खाने भनेर।

कमलः ए, बुझें। दिनको तीन पटक र हरेक पटक एकेकवटा चक्की खाने। मलाई थाहा भयो। कृपया तपाईं फेरि एक पटक चिनियाँ भाषामा भन्नुहोस्।

वर्षाः "यी थेन", " एक दिन"।

कमलः यी थेन।

वर्षाः "सान छ्", "तीन पटक"।

कमलः सान छ्।

वर्षाः " मै छ", "हरेक पटक"।

कमलः मै छ्।

वर्षाः "यी फेन", "एक चक्की"।

कमलः यी फेन।

वर्षाः यी थेन सान छ्, मै छ् यी फेन।

कमलः "यी थेन सान छ्, मै छ् यी फेन"।, "दिनको तीन पटक र हरेक पटक एकेक चक्की खाने"।

वर्षाः अन्तमा चिकित्सकले तपाई‍लाई अरु ध्यान दिनुपर्ने कुराहरु बारे पनि केही कुरा भन्नुभयो।

कमलः उहाँहरुले के भन्नुभयो? कुन-कुन उपयोगी सुझाउ दिनुभयो?

वर्षाः "व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी" ।

वर्षाः "त्वो", पहिलो टोनमा, यसको अर्थ "बढी" हो।

कमलः त्वो।

वर्षाः "ह श्वै", पहिलो टोन र तेश्रो टोनमा, "पानी पिउनु"।

कमलः ह श्वै।

वर्षाः "हाउ हाउ", "राम्ररी"।

कमलः हाउ हाउ।

वर्षाः "शिउ शी", "आराम"।

कमलः शिउ शी।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn