पाठ सतचालीस
कमलः यी थेन सान छ्, मै छ् यी फेन।
वर्षाः "यी थेन सान छ्", "दिनको तीन पटक"।
कमलः यी थेन सान छ्।
वर्षाः "मै छ यी फेन", "हरेक पटक एक चक्की"।
कमलः मै छ् यी फेन।
वर्षाः "व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी", "घर फर्केपछि बढी पानी खानुहोस्, राम्रोसँग आराम गर्नुहोस्।
कमलः व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी।
वर्षाः "व्है छ्यु", "फर्कनु"।
कमलः व्है छ्यु।
वर्षाः "त्वो ह श्वै", "बढी पानी खानु" ।
कमलः त्वो ह श्वै।
वर्षाः "हाउ हाउ शिउ शी", "राम्ररी आराम गर्नु"।
कमलः हाउ हाउ शिउ शी।
वर्षाः अब आजका सबै वार्तालाप सुनौ-
वार्तालाप एक
कः नी कान माउ ल, वो कै नी खाई तेन अर कान माउ याओ।
खः हाउ त।
वार्तालाप दुइ
कः मै थेन ठ् ची छ्?
खः यी थेन सान छ्, मै छ् यी फेन।
वार्तालाप तीन
कः व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी।
खः ट् ताउ ल, शे शे।
कमलः भरखरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।
चिनियाँ चिकित्सा चीनको विशेष उपचार प्रणाली हो। यसको गहन दार्शनिक अर्थ छ। चिनियाँ चिकित्साले तमाम शरीरमा नजर पुर्याएर रोग ठम्याउँछ। चिनियाँ चिकित्साको मानिसको शरीरभरि पास हुने नेटवर्क जस्तो जाल छ। स्वस्थ व्यक्तिको मांसपिण्ड र शरीरभित्रका अवयवहरु सन्तुलित स्थितिमा छन। कुनै एक दिन असन्तुलित स्थिति देखियो भने विरामी मानिस हुन्छ र रोग लाग्छ। विरामीलाई जाच्दा चिकित्सकहरुले "हेर्ने, सुँघ्ने, सोध्ने र छुन्ने" पद्धतिमा विशेष जोड दिन्छन। चिकित्सकहरु विरामीको रंग र फुर्तिलोपन हेर्ने र नाडीको गति नाप्ने तरीकामार्फत रोगको कारणबारे विश्लेषण गर्छन। यसका साथै, उनिहरु विरामीको शारीरिक अवस्था, खाने बानी, रोग लागेको ऋतु र विरामी रहेको ठाउँको मौसम आदि विभिन्न कारकतत्वमा पनि सोच-विचार पुर्याउँछन। त्यसरी हेर्दा उस्तै-उस्तै खालका फरक विरामीहरुलाई चिकित्सकहरु फरक प्रे्सक्रिप्शन लेखेर दिन्छन जुन "रोगको ठीकसँग निदान गरेर तद्नुरुप औषधी दिने" भन्ने प्रचलित भनाईअनुरुप छ। यसका अतिरिक्त, चिनियाँ चिकित्साले स्वस्थ शरीरलाई बनाउने कुरामा पनि बढी ध्यान दिन्छ। अर्थात हरेक दिनको खाना र कसरतद्बारा शरीरभरि रहेका नेटवर्क जस्तो जाल र भित्री अवयवलाई सुचारु र सन्तुलित पार्ने तरिकामा जोड दिइन्छ जसबाट रोगको रोकथाम गर्नसकियोस्।
वर्षाः हवस, आजको कक्षा यति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "दिनको पति पटक खाने?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।