नेपाली

पाठ सतचालीस

criPublished: 2014-01-28 14:22:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ओखती उपचार गर्ने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले चिकित्सकलाई देखाउने विषयसङ्ग सम्बन्धित केही वाक्य सिकाएका थियौं। अब हामी सर्वप्रथम ती विषयहरु दोहर्‍याएर सिकौं।

तपाईंलाई कहाँ असजिलो भएको छ? भन्नुपर्दा चिनियाँ भाषामा "नी ना अर पु शु फु?" भन्नुपर्छ।

कमलः "नी ना अर पु शु फु?"

वर्षाः "पु शु फु", "असजिलो हुनु"।

कमलः पु शु फु।

वर्षाः "वो थौ थंग", "मेरो टाउको दुखेको छ"।

कमलः वो थौ थंग।

वर्षाः शेन ल्याँग यी श्या थी वन।

कमलः "शेन ल्याँग यी श्या थी वन"।, "सर्वप्रथम शरीरको तापक्रम नाप्नुहोस्"।

वर्षाः "थी वन", "शरीरको तापक्रम"।

कमलः थी वन।

वर्षाः "शन मो श् हौ खाई श् त?"

कमलः "शन मो श् हौ खाई श् त?" , "कहिलेदेखि शुरु भएको हँ?"

वर्षाः "शन मो श् हौ" , "कहिले"।

कमलः शन मो श् हौ ।

वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं‍।-

खः वो पु शु फु।

खः वो थौ थंग।

कः नी ना अर पु शु फु?

कः शेन ल्याँग यी श्या थी वन।

खः सान श् च्यौ तु, नी फा शाउ ल।

वार्तालाप चार

कः नी चन मो ल?

खः वो ला तु च्।

कः शन मो श् हौ खाई श् त?

खः छोंग च्वो थेन खाई श् त।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरुः

वो कै नी खाई तेन अर कान माउ याओ।

मै थेन ठ् ची छ्?

यी थेन सान छ्, मै छ् यी फेन।

व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी।

वर्षाः आज तपाईंलाई के भयो? बोली दबेकोजस्तो सुनिन्छ। घाँटी खस्खसायो कि? खोकी लागे जस्तो छ नि।

कमलः तपाईंले ठीक भन्नुभयो। मैले जचाउन जानुपर्‍यो, सम्भवतः खोकीको औषधी खानुपर्ला। यस्तो बेलामा नेपाली भाषामा चिकित्सकहरु प्रायजसो यसरी भन्नुहुन्छ- म तपाईंलाई केही रुघाको औषधी दिन्छु। यसलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn