नेपाली

युवा लामा साङपुको कथा

CRIPublished: 2015-08-31 10:59:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लामा साङपुका अनुसार, धर्म निरपेक्ष बनाउनु बाहेक लामाले गुम्बामा जीवनभरी धर्मशास्त्र पढ्नुहुन्छ। मृत्यु भएपछि घर पुर्‍याएर दाहसंस्कार वा आकाशीय दफन गरिन्छ। लामाको पढाइको संरक्षण गर्न गुम्बाले लामालाई सरकारी सामाजिक चिकित्सा विमा गराउँछ। हरेक वर्ष लामाले साठ्ठी आर एम बी मात्रै तिर्नुपर्छ अनि सबभन्दा बढी दुई लाख आर एम बीसम्म विमा पाउनसक्छन्।

खच्या गुम्बामा देखिने स्थानीयको भीडभाड र पर्यटक देख्दा मैले साङपुलाई सोधेँ तपाईँले उनीहरुको ईर्ष्या लाग्दैन? साङपुले शान्त भएर दृढतका साथ भन्नुभयो मलाई कुनै ईर्ष्या लाग्दैन। मेरो मनको सबभन्दा अग्लो स्थानमा बुद्ध बस्नुहुन्छ।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn