नेपाली

पाठ बयालीस

criPublished: 2014-01-28 14:19:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः राम्रोसँग सुन्नुहोस् है। "वो याओ पान ली व्है ख्वान"।

वर्षाः "वो याओ", "म चाहन्छु"।

कमलः वो याओ।

वर्षाः "पान ली", "चलाउनु वा विधि पुर्‍याउनु"।

कमलः पान ली।

वर्षाः "व्है ख्वान", "पैसा पठाउनु"ऽ

कमलः व्है ख्वान।

वर्षाः वो याओ पान ली व्है ख्वान।

कमलः "वो याओ पान ली व्है ख्वान"।, "म केही पैसा पठाउन चाहन्छु"।

वर्षाः "पान ली व्है ख्वान", "पैसा पठाउने विधि पुर्‍याउनु"।

कमलः पान ली व्है ख्वान।े

वर्षाः "वो याओ पान ली व्है ख्वान"।, "म केही पैसा पठाउन चाहन्छु"।

कमलः वो याओ पान ली व्है ख्वान।

वर्षाः तपाईंले बुझ्नुभयो? बैंकका कर्मचारीले तपाईंलाई सर्वप्रथम पैसा पठाउने फारम भर्न लगाएका छन। त्यसमा तपाई‍ले प्रेषकको बारेमा केही जानकारी, प्रापकको नाउँ र ठेगाना आदि विषयहरु राम्ररी भरिदिनुपर्छ। ए, तपाईंका लागि पठाइएको पैसा प्रापकको हातमा पुग्न कति समय लाग्ला भन्ने कुरा थाहा पाउनु जरुरी छ?

कमलः हो त नि।

वर्षाः यदि प्रापकको बैंक खातामा पुग्न दश मिनेट लाग्ने हो भने बैंकका कर्मचारीले तपाईंलाई यसरी भन्न सक्नेछनः "श् फन ट्रों‍ग च्वो यौ नंग ताउ ट्राँग"।

कमलः श् फन ट्रों‍ग च्वो यौ नंग ताउ ट्राँग।

वर्षाः "श् फन ट्रोंग", "दश मिनेट"।

कमलः श् फन ट्रोंग।

वर्षाः "च्वो यौ", "जति वा निर"।

कमलः च्वो यौ।

वर्षाः "नंग", "सक्नु"।

कमलः नंग।

वर्षाः "ताउ ट्राँग", "बैंक खातामा पुग्नु"।

कमलः ताउ ट्राँग।

कमलः "श् फन ट्रों‍ग च्वो यौ नंग ताउ ट्राँग।", "करिब दश मिनेटमा यो पैसा बैंक खातामा पुग्नसक्ने छ"।

कमलः अब मलाई "यसको शुल्क कति लाग्छ" भनेर थाहा पाउनु जरुरी छ।

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- "शौ श्यु फै श त्वो शाओ?"

वर्षाः "शौ श्यू फै", "सेवा शुल्क"।

कमलः शौ श्यू फै।

वर्षाः "श्", "हो वा हुनु"।

कमलः "त्वो शाउ", "कति"।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn