नेपाली

पाठ अन्ठाउन्न

criPublished: 2014-01-28 14:26:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: पूर्ण वाक्य: पु च्या पिङ्ग।

दयाराम: पु च्या पिङ्ग, आइस चाहिंदैन।

वर्षा: अब तलको वार्तालाप सुन्नुहोस्।

वर्षा: हरेक मान्छे बार गएर रक्सी मात्र खाने होइनन्। उनीहरु अन्य हल्का पेय पनि पिउन चाहन्छन्।

दयाराम: हो, त्यसलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाईं "यौ मै यौ थान स्वान यिन ल्याउ" भन्न सक्नुहुन्छ।

दयाराम: यौ मै यौ थान स्वान यिन ल्याउ।

वर्षा: यौ मै यौ, "छ कि छैन" भन्ने अर्थ।

वर्षा: यौ मै यौ थान स्वान यिन ल्याउ?

दयाराम: "यौ मै यौ थान स्वान यिन ल्याउ?" पिउने हल्का पेय छ कि?

वर्षा: अब तलको वार्तालाप सुन्नुहोस।

दयाराम: अब हामी आजका मुख्य वाक्यहरु पुनः एक पटक दोहर्‍याएर सिकौं।

वर्षा: हुन्छ। पहिलो वाक्य: वो याउ यी फिङ्ग फि च्यौ।

दयाराम: "वो याउ यी फिङ्ग फि च्यौ"।, मलाई एक बोतल बियर चाहिन्छ।

वर्षा: "वो याउ" भनेको "मलाई चाहिन्छ"।

दयाराम: वो याउ।

वर्षा: "यी फिङ्ग फि च्यौ" भनेको "एक बोतल बियर" हो।

दयाराम: यी फिङ्ग फि च्यौ।

वर्षा: फि च्यौ, बियर।

दयाराम: फि च्यौ।

वर्षा: दोस्रो वाक्य: "निन याउ नै ट्रोंग फि च्यौ?" तपाईंलाई कुन किसिमको बियर चाहिन्छ?

दयाराम: निन याउ नै ट्रोंग फि च्यौ?

वर्षा: निन, तपाईं।

दयाराम: निन।

वर्षा: याउ, चाहिन्छ।

दयाराम: याउ।

वर्षा: "नै चोङ्ग फि च्यौ" भनेको "कुन किसिमको बियर" हो।

दयाराम: नै चोङ्ग फि च्यौ।

वर्षा: तेस्रो वाक्य: याउ च्या पिङ्ग मा?

दयाराम: "याउ च्या पिङ्ग मा?" आइस चाहिन्छ कि?

वर्षा: "याउ" भनेको "चाहिन्छ"।

दयाराम: याउ

वर्षा: पिङ्ग" "आइस"को अर्थ।

दयाराम: पिङ्ग।

वर्षा: च्या पिङ्ग, आइस थप्नु अथवा आइस चाहिन्छ।

दयाराम: च्या पिङ्ग।

वर्षा: अन्तिम वाक्य: "यौ मै यौ थान स्वान यिन ल्याउ?" पिउने हल्का पेय छ कि?

दयाराम: यौ मै यौ थान स्वान यिन ल्याउ?

वर्षा: यौ मै यौ। छ कि छैन भन्ने अर्थ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn