नेपाली

पाठ अन्ठाउन्न

criPublished: 2014-01-28 14:26:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम दाहाल। गएको पाठमा हामीले विद्यालयमा नाम दर्ता गर्ने विषयबारे चर्चा गरेका थियौँ।

वर्षा: हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहोर्‍याएर सिकौं। मेरो चिनियाँ भाषा राम्रो छैन भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: मलाई याद छ। वो त हान यू पु हाउ।

वर्षा: ठीक छ, वो त, मेरो।

दयाराम: वो त।

वर्षा: हान यू, चिनियाँ भाषा।

वर्षा: यस वाक्यमा "पु" भन्ने शब्दको अर्थ "छैन" भन्ने रहेको छ।

दयाराम: पु।

वर्षा: हाउ, राम्रो।

दयाराम: हाउ।

वर्षा: दोस्रो वाक्य: वो थिङ्ग पु तुङ्ग, मैले बुझिन।

दयाराम: वो थिङ्ग पु तुङ्ग।

वर्षा: वो, म।

दयाराम: व।

वर्षा: थिङ्ग, सुन्नु।

दयाराम: थिङ्ग।

वर्षा: "पु तुङ्ग" भनेको बुझ्नुहुन्न।

दयाराम: पु तुङ्ग।

वर्षा: तेस्रो वाक्य: "शन मो श हौ खाइ श्वे?" विद्यालय कहिले खुल्छ?

दयाराम: शन मो श हौ खाइ श्वे।

वर्षा: "शन मो श हौ" भनेको "कहिले"।

दयाराम: शन मो श हौ।

वर्षा: खाइ श्वे, विद्यालय खुल्छ।

दयाराम: खाइ श्वे।

वर्षा: अब अन्तिम वाक्य: "यी क श्वे छि त श्वे फै श त्वो शाउ?" एक सत्रका लागि कति फी लाग्छ?

दयाराम: यी क श्वे छि त श्वे फै श त्वो शाउ।

वर्षा: "यी क श्वे छि" भनेको "एक सत्र" हो।

दयाराम: यी क श्वे छि।

वर्षा: श्वे फै, फी।

दयाराम: श्वे फै।

वर्षा: श त्वो शाउ, कति लाग्छ।

दयाराम: श त्वो शाउ।

वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

क: निन यी छेन श्वे को हान यू मा?

ख: श्वे को यी तेअर, वो त हान यू पु हाउ।

क: नि श्वो त थिङ्ग हाउ त।

क: वो थिङ्ग पु तुङ्ग। निन ह्वै श्वे यिङ्ग यू मा?

ख: त्वै पु छि, वो पु ह्वै श्वो यिङ्ग यू।

क: शन मो श हौ खाइ श्वे?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn