नेपाली

पाठ अन्ठाउन्न

criPublished: 2014-01-28 14:26:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ख: च्यौ युए यी हाउ।

क: यी क श्वे छि त श्वे फै श त्वो शाउ?

ख: यी क श्वे छि यी वान।

दयाराम: गएको पाठका विषयको पुनरावेदन यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छनः

वो याउ यी फिङ्ग फि च्यौ।

निन याउ नै ट्रोंग फि च्यौ?

याउ च्या पिङ्ग मा?

यौ मै यौ थान स्वान यिन ल्याउ?

वर्षा: दयारामजी, लामो समयको चिनियाँ भाषा सिकेपछि हामी बारमा जाऔंला!

दयाराम: हुन्छ! तर बार पुगेपछि "मलाई एक बोतल बियर चाहिन्छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: सजिलो छ, म तपाईंलाई सिकाउँछु। तपाईं "वो याउ यी फिङ्ग फि च्यौ" भन्न सक्नुहुन्छ।

दयाराम: वो याउ यी फिङ्ग फि च्यौ।

वर्षा: ठीक छ, "वो याउ" भनेको "मलाई चाहिन्छ"।

वर्षा: फि च्यौ" बियर।

वर्षा: वो याउ यी फिङ्ग फि च्यौ।

वर्षा: अब अर्को वाक्य: "निन याउ नै ट्रोंग फि च्यौ?" तपाईंलाई कुन किसिमको बियर चाहिन्छ?

वर्षा: पूर्ण वाक्य: निन याउ नै ट्रोंग फि च्यौ?

दयाराम: "निन याउ नै ट्रोंग फि च्यौ?" तपाईंलाई कुन किसिमको बियर चाहिन्छ?

वर्षा: दयाराम जी, तपाईं स्कट्ल्याण्डको विस्की चाहनु भएमा बारका सेवकले सामान्य रुपमा तपाईंसमक्ष "आइस चाहिन्छ कि" भन्ने प्रश्न सोध्छन्। "आइस चाहिन्छ कि" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने तपाईंलाई थाहा छ कि?

दयाराम: मलाई थाहा छैन। सिकाउनोस् न।

दयाराम: याउ च्या पिङ्ग मा।

वर्षा: ठीक छ, "याउ" भनेको "चाहिन्छ"।

वर्षा: च्या पिङ्ग, आइस थप्नु।

दयाराम: च्या पिङ्ग ।

वर्षा: याउ च्या पिङ्ग मा।

दयाराम: "याउ च्या पिङ्ग मा?" आइस चाहिन्छ कि। अनि "मलाई आइस चाहिंदैन" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाईं "पु च्या पिङ्ग" भन्न सक्नुहुन्छ।

दयाराम: पु च्या पिङ्ग।

वर्षा: "पु च्या", चाहिंदैन।

दयाराम: पु च्या।

वर्षा: पिङ्ग, आइस।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn