नेपाली

पाठ उनान्सट्ठी

criPublished: 2014-01-28 14:26:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: तेस्रो वाक्य: "यौ खोङ्ग यी छि ठ् फान पा"।, फुर्सदको वेलामा हामीसँगै भात खाऔं, हुन्छ कि?

दायाराम: यौ खोङ्ग यी छि ठ् फान पा।

वर्षा: "यौ खोङ्ग" भनेको "फुर्सदको वेलामा"।

दायाराम: यौ खोङ्ग।

वर्षा: यी छि, सँगै।

दायाराम: यी छि।

वर्षा: ठ् फान, भात खानु।

दायाराम: ठ् फान।

वर्षा: अब अन्तिम वाक्य: "नि ट्रन फ्याउ ल्याङ्ग"।, तिमी ज्यादै सुन्दरी छ्यौ।

दायाराम: नि ट्रन फ्याउ ल्याङ्ग।

वर्षा: नि, तिमी।

दायाराम: नि।

वर्षा: "ट्रन" भनेको "ज्यादै"।

दायाराम: ट्रन ।

वर्षा: फ्याउ ल्याङ्ग। सुन्दरी।

दायाराम: फ्याउ ल्याङ्ग।

वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: नि हाउ, नङ्ग थ्याउ ट् ऊ मा?

ख: हाउ, ओ के ।

क: स्याउ चे, निन हाउ। नङ्ग थ्याउ क ऊ मा?

ख: पु हाउ यी स, वो यौ शे पु थाइ शु फु।

वार्तालाप दुइ

क: वो छिङ्ग नि ह यी पै, हाउ मा?

ख: हाउ आ।

क: श्याङ्ग ह तेन शन मो?

ख: यी पै ठ्रंग ट्, शे शे।

वार्तालाप तीन

क: यौ खोङ्ग यी छि ठ् फान पा।

ख: हाउ, शन मो श हौ न?

क: मिङ्ग थेन वान शाङ्ग ख यी मा?

ख: ख यी, मै वन थी।

वार्तालाप चार

क: नि ट्न फ्याउ ल्याङ्ग।

ख: शे शे ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दायाराम: हाल चीनमा डिस्को नाच्ने हल वा थिएटर विशेषत: युवा-युवतीहरु आनन्द लिने मनोरञ्जनात्मक ठाउँ हो। हरेक वर्षको ग्रीष्म ऋतु पैचिङ्गमा रहेका डिस्को नाच्ने हलका लागि सबैभन्दा रमाइलो बेला नै हुन्छ। मानिसहरु ती डिस्को नाच्ने हलमा खुशीसँग नाचगान गर्नुका साथसाथै उच्चस्तरीय कार्यक्रमको पनि दर्शन गर्नसक्छन्। युवा-युवतीहरु आफ्ना साथीहरुसँगै मिलेर बियर खानुका साथै रमाइलोसँग गफ गर्न सक्छन्। पैचिङ्गमा रहेको स्तरीय डिस्को हलमा तपाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल इलेक्ट्रोनिक बाजाद्बारा बजाइएको धून सुन्नुका साथै चिनियाँ परम्परागत शैलीसँग ज्यादै मिल्दोजुल्दो भएको आधुनिक वातावरणको पनि अनुभव गर्नसक्छन्। त्यहाँ विश्वको सर्वोच्च स्तरीय बाजा प्रणाली हुनुका साथै विश्वको अग्रसर स्थानमा रहेका रङ्गीचङ्गी बत्तीको प्रबन्ध पनि छन्। यसका अतिरिक्त, एशियाका उच्च स्तरीय सञ्चालक-सञ्चालिका अर्थात् डि.जे. हरु पनि त्यहाँ कार्यरत् हुन्छन्। झन् झन् बढी युवा-युवतीहरु हरेक वर्षको अन्तिम दिन तथा नव वर्षको पहिलो दिनमा डिस्को नाच्ने हलमा रमाइलोसँग भब्य समारोहको आयोजना गर्ने गर्दछन्।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा प्रश्नः "तिमी ज्यादै सुन्दरी छ्यौ" भन्ने कुरालाई चिनियाँ भाषामा कसरी भन्ने?

दायाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali Service CRI 6, China Radio International, p o box no 4216, Beijing P R china वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि http//Nepal. cri. cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn