नेपाली

पाठ उनान्सट्ठी

criPublished: 2014-01-28 14:26:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दायाराम: "यौ मै यौ थान स्वान यिन ल्याउ?" पिउने हलुका पेय छ कि?

वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

ख: वो याउ यी फिङ्ग फि च्यौ।

क: छिङ्ग शाउ तङ्ग। मा शाङ्ग च्यौ लाई।

ख: शे शे।

क: निन याउ नै ट्रोंग फि च्यौ?

ख: वो याउ फिङ्ग ट्रुवाँग त।

क: छिङ्ग वन निन ह तेन शन मो?

ख: वो याउ यी पै सु क लान वै श ची।

क: याउ च्या पिङ्ग मा?

ख: पु च्या पिङ्ग।

क: यौ मै यौ थान स्वान यिन ल्याउ?

ख: यौ, निन याउ नै ट्रोंग?

क: वो याउ यी फिङ्ग ख ल।

ख: हाउ त, छिङ्ग शाउ तङ्ग।

दायाराम: गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छनः

नङ्ग थ्याउ ट् ऊ मा?

वो छिङ्ग नि ह यी पै, हाउ मा?

यौ खोङ्ग यी छि ठ् फान पा।

नि ट्रन फ्याउ ल्याङ्ग!

दायाराम: म तथा मेरा साथीहरुले निकै खुशीसाथ बारमा खेलेका थियौं। मेरा एकजना चिनियाँ साथीले यस हप्ताको अन्त्यमा डिस्को नाच्नका लागि मलाई निमन्त्रणा दिनुभयो। तर केटीसमक्ष "मसँग नाच्नुहुन्छ कि?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने कुरा मैले बिर्सेको छु। मलाई फेरि बताउनुहुन्छ कि?

दायाराम: नङ्ग थ्याउ ट् ऊ मा।

वर्षा: नङ्ग थ्याउ ट् ऊ मा?

दायाराम: "नङ्ग थ्याउ ट् ऊ मा?" मसँग नाच्नुहुन्छ कि?

दायाराम: वर्षाजी, नाच्नुबाहेक, म केटीलाई एउटा पेय पनि खुवाउन चाहन्छु। "म तिम्रो लागि एक कप रक्सी खुवाउन सक्छु कि"भन्ने कुरालाई चिनियाँ भाषामा कसरी भन्ने? मलाई सिकाउनुहोस् न!

वर्षा: हुन्छ, म सिकाउँछु। तपाईं "वो छिङ्ग नि ह यी पै, हाउ मा?"भन्न सक्नुहुन्छ।

दायाराम: वो छिङ्ग नि ह यी पै, हाउ मा।

वर्षा: यस वाक्यमा "छिङ्ग" भनेको "कृपया" हो।

दायाराम: हुन्छ कि?

वर्षा: अब हामी फेरि एक पल्ट पूर्ण वाक्य दोहर्‍याउँछौं! "वो छिङ्ग नि ह यी पै, हाउ मा?"

दायाराम: "वो छिङ्ग नि ह यी पै, हाउ मा?", "म तिमीलाई एक कप रक्सी खुवाउन सक्छु कि?"

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn