नेपाली

पाठ सात

criPublished: 2014-01-28 10:38:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "शन् पो श् हौ" भनेको नेपाली भाषामा "कहिले वा कुन समय" हो।

कमलः शन् पो श् हौ

वर्षाः "यौ खोंग" भनेको "फुर्सद छ" हो।

कमलः यौ खोंग

वर्षाः "तपाईंलाई कहिले फुर्सद छ?"

"नी शन् मो श् हौ यौ खोंग?"

कमलः ल ठीक छ, अब हामी अघिल्लो पाठमा सिकेका कुराकानीको पूर्ण बेहोरा सुनौं।

कुराकानी एक

महिलाः वै, छिंग वन् श् नै वै?

पुरुषः वै, वो श् वाँग लोंग।

कुराकानी दुइ

पुरुषः नी शन् मो श् हौ यौ खोंग?

महिलाः ट्रौ मो।

पुरुषः वो मन यी छी ठ् फान् हाउ मा?

महिलाः ख यी।

कुराकानी तीन

महिलाः वो मन् ची तेन् चेन् मेन्? चाई ना अर चेन् मेन्?

पुरुषः वान् शाँग पा तेन्। चाई पै चिंग फान् तेन्।

वर्षाः आज सिकेका विषयहरुको पुनरावलोकन यत्ति नै। अब हामी आज सिकेका मुख्य-मुख्य विषयहरु दोर्‍याएर सिकौं।

था शन मो श् हौ ह्वै लाई?

छिंग था कै वो ह्वै क तेन ह्वा।

कमलः वर्षाजी, यदि म मेनेजर लिउको घरमा फोन गरेर उहाँसँग कुरा गर्न चाहन्छु भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्नुपर्छ- वै, लिउ चिंग ली चाई च्या मा?

वर्षाः शाब्दिक अर्थमा हेर्दा त्यसको अर्थ 'हेलो, मेनेजर लिउ हुनुहुन्छ? भन्ने हुन्छ।

कमलः "वै" को अर्थ "हेलो" हुनुपर्छ। त्यसैले मेरो विचारमा " लिउ चिंग ली" को अर्थ " मेनेजर लिउ" हुनुपर्‍यो।

वर्षाः ठीक हो। "लिउ" चिनियाँहरुको थर हो। "चिंग ली" को अर्थ चिनियाँ भाषामा "मेनेजर" हो। यी दुइवटा शब्दलाई जोडेर सँगै पढ्दा "लिउ चिंग ली" को अर्थ चिनियाँ भाषामा "मेनेजर लिउ" हो।

कमलः लिउ चिंग ली

वर्षाः "चाई" भन्ने शब्द सम्बन्धवाचक शब्द हो। त्यसको अर्थ नेपाली भाषामा "मा" भन्ने हो।

कमलः चाई

वर्षाः "घर" लाई चिनियाँ भाषामा "च्या" भनिन्छ।

कमलः च्या

वर्षाः यस वाक्यमा "मा" को अर्थ प्रश्नवाचक शब्द हो।

कमलः मा

वर्षाः हेलो, मेनेजर लिउ घरमा हुनुहुन्छ?

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn