नेपाली

पाठ बाह्रौ

criPublished: 2014-01-28 10:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वार्तालाप तीन

कः छिंग वन, शी शौ चेन चाई ना अर?

खः यहाँबाट सिधा जानुस अनि बायाँतर्फ लाग्नोस।

कमलः मसँग अर्को एउटा प्रश्न छ। मलाई केही कागज दिनुस भन्ने वाक्यलाई चिनियाँमा कसरी भन्ने?

वर्षाः छिंग नि कै वो चि ट्रांग छान चिन ट् भन्नुपर्छ। "छिंग"को अर्थ गर्नुहोस भन्ने हो।

कमलः छिंग।

वर्षाः "नि" भनेको तिमी वा तपाईं।

कमलः नि।

वर्षाः "कै वो" भनेको मलाई दिनोस्।

कमलः कै वो।

वर्षाः "चि"को अर्थ केही हो।

कमलः चि।

वर्षाः "कागजको संख्या"बारे चर्चा हुँदा "ट्रांग"को उपयोग हुन्छ। यो परिमाणवाचक शब्द हो।

कमलः ट्रांग।

वर्षाः छान चिन ट्।

कमलः छान चिन ट्।

वर्षाः छिंग नि कै वो चि ट्रां छान चिन ट्।

कमलः अब चौथो वार्तालाप सुन्नुहोस्।

वार्तालाप चार

कः छिंग नि कै वो चि ट्रांग छान चिन ट्।

खः हाउ त, शाउ तंग।

वर्षाः आजका विषय यहीं पूरा हुन्छ। अब तपाईंहरुलाई एउटा सानो प्रश्न। मलाई केही कागज दिनोस भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। आजलाई विदा, चाइ च्यान।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn