नेपाली

पाठ बाह्रौ

criPublished: 2014-01-28 10:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः एउटा हाम्वर्गर र एउटा कालो चियाबारे चर्चा गर्दा चिनियाँ भाषामा के फरक छ? तपाईंले थाहा पाउनुभयो कि?

कमलः "यि क हान पाउ" भनिएको छ, तर "यि पै हुंग ठ्रा"भनिएको छ। किन?

वर्षाः चिनियाँ भाषामा संख्या सम्बन्धी शब्द धेरै छन। जस्तै "यि पन शु, यि ट् पि" आदि। शुरुमा यसबारे राम्ररी याद गर्नुपर्छ।

कमलः मलाई थाहा छ। यि पन शु, यि ट् पि।

वार्तालाप एक

कः नि श्याँग ठ् शन मो?

खः वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः तपाईं यहीं खानुहुन्छ कि लिएर जानुहुन्छ भन्ने प्रश्नलाई चिनियाँ भाषामा कसरी भन्ने? तपाईंलाई थाहा छ कि?

कमलः मलाई थाहा छैन। कसरी?

वर्षाः त्यो भनेको चाई ट् अर ठ् हाई श ताई चौ?

कमलः चाई ट् अर ठ् हाई श ताई चौ?

वर्षाः ठीक छ। "चाई"को अर्थ कुनै ठाउँमा रहनु हो।

कमलः चाई।

वर्षाः ट् अर, यहाँ।

कमलः ट् अर।

वर्षाः ठ्, खानु।

कमलः ठ्।

वर्षाः हाई श, वा।

कमलः हाई श।

वर्षाः ताई चौ, लिएर जानु।

कमलः ताई चौ।

वर्षाः चाई ट् अर ठ् हाई श ताई चौ?

कमलः चाई ट् अर ठ् हाई श ताई चौ? तपाईं यहीं खानुहुन्छ कि लिएर जानुहुन्छ?

वार्तालाप दुइ

कः चाई ट् अर ठ् हाई श ताई चौ?

खः चाई ट् अर छ।

कमलः चिनियाँ भाषामा "बाथरुम कहाँ छ" भन्ने वाक्यलाई कसरी भन्ने?

वर्षाः यो एउटा महत्वपूर्ण कुरा हो। छिंग वन, शी शौ चेन चाई नार

कमलः छिंग वन, शी चौ चेन चाई नार?

वर्षाः "छिंग वन" भनेको कृपया भन्नुहुन्छ कि हो।

कमलः छिंग वन।

वर्षाः शी शौ चेन भनेको पाथरुम हो।

कमलः शी शौ चेन।

वर्षाः "चाई ना अर"को अर्थ कहाँ हो।

कमलः चाई ना अर।

वर्षाः छिंग वन शी शौ चेन चाई ना अर?

कमलः छिंग वन शी शौ चेन चाई ना अर? बाथरुम कहाँ छ, कृपया भनिदिनुहुन्छ कि। अब हामी तेस्रो वार्तालाप सुनौं।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn